२० श्रावण २०७७, मंगलवार

स्वास्थ्य खबर

जाडोमा छाला जोगाउन यसो गर्नुहोस !!

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छाला. . .


चिसोमा लाग्ने रोग र त्यसबाट बच्ने उपाय जानिराखौ

दिनप्रतिदिन अत्यधिक चिसो बढ्दो छ । चिसोले गर्दा बिभिन्न रोग लाग्ने गर्छ । देशभर चिसोले तीन दर्जनभन्दा बढीको ज्यान लिइसकेको छ । यसैले पनि पुष्टि गर्छ कि अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ । यी हुन् चिसोमा लाग्ने रोग र त्यस. . .


तपाईको यस्ता बानीले तपाइको किड्नी बिग्रन सक्छ !!

एजेन्सी । कतिपय अवस्थामा हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ १। पानी कम पिउने किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानि. . .


के तपाई ग्यास्ट्रिकबाट पिडीत हुनुहुन्छ ? अब ग्यास्ट्रिकको उपचारबारे पढ्नुहोस !!

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मु. . .


उच्च रक्तचाप दिवसका अवसरमा विराटनगरमा वाल्काथाेन

तपाइकाे ब्लडप्रेसर थाहा पाउनुहाेस भन्ने नारा सहित यस वर्षकाे विश्व उच्च रक्तचाप दिवस विराटनगरमा वाल्काथाेन अायाेजना गरि मनाइएकाे छ । नाेबेल मेडिकल कलेज तथा इन्टास फार्मेसिउटिकल्सकाे अायाेजनामा उक्त वाल्काथाेन भएकाे हाे । विराटनगरकाे ठुलाेमिल चाैकबाट सुरू भएकाे वाल्काथाेन तिनपैनी चाैक सम्म पुगे. . .


अप्रेशन गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुराहरु

डा. शितल अग्रवाल एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : १‍. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्र. . .


गर्मी मौसम सुरु भएको छ , घमौराबाट बच्ने उपाए थाहा पाईराखौ !!

गर्मी मौसम सुरु भइसकेको छ । गर्मी मौसममा बढी पसिना निस्कने हुँदा घमौरा आउँने हुन्छ । तर, यो समस्याबाट निजात पाउँन हामी आफ्नै घरमा पाइने घरेलु उपचार पद्धति अपनाउँन सक्छौँ । त्यसो भए जान्नुहोस्, यस्ता १० सजिला उपाय । १. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चाना. . .


कलेजो प्रत्यारोपण , अब भयो सजिलो

प्रो.डा. संजय सिंह नेगी हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढीरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये नवौं स्थानमा रहेको एक कारण लिभर (कलेजो)को समस्या पनि हो । चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ । एउटा न. . .


किटजन्य रोगबारे बेलैमा सोचौं

कल्पना पौडेल नेपाल कीटजन्य रोगको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि जनशक्तिको अभाव छ । सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाहेक अन्य अस्पतालमा विज्ञको दरबन्दी खाली छ । केन्द्रमा पनि पारास. . .


के तपाइलाई लगातार टाउको दुख्छ ? कारण यस्तो हुन सक्छ !!

काठमाडौँ । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्. . .


मेवा मुटु रोगीका लागि एकदमै लाभदायक

मेवामा फाइबर, भिटामिन र एन्टी-आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त-शिरामा कोलेस्ट्रोल बन्न दिदैँन । कोलेस्ट्रोलले मुटुको  गति बढ्ने, उच्च रक्तचाप देखि लिएर मुटु रोगको कारण बन्न सक्छ । जुन व्यक्तिलाई वजन कम गर्नु छ, उनीहरुलाई आहारमा मेवा प्रयोग गर्न अति आवश्यक रहन्छ, किनकि यसमा क्यालोरी नि. . .


नवनियुक्त १६ शिक्षकले पाउन सकेनन् विद्यालय

जिल्ला शिक्षा कार्यालय मोरङले नयाँ नियुक्ति पाएका शिक्षकलाई विद्यालय तोक्ने नसकेपछि कार्यालयमा नै काजमा राखेको छ। शिक्षा सेवा आयोग उत्तिर्ण गरेका मावि तह तृतियका १६ शिक्षकलाई पदस्थापन गर्ने ढिलाई गरेको जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिर गराएर राखेको हो। जिल्ला भरका सम्पुर्ण विधालयको बार. . .


COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949