स्वास्थ्य खबर

वीपीका जुनियर डाक्टर आन्दोलित

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा खटिएका जुनियर डाक्टरहरुले विभिन्न ९ सुत्रीय माग राखेर आन्दोलन घोषणा गरेका छन् । आइतबारदेखि उनीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् । गत शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासन समक्ष ९ बुँदे माग राख्दै समस्या. . .


प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– निकै फलदायी

लरेन निरगार्ड मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्. . .


कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।” स्वा. . .


कोरोना संक्रमणका कारण नोबेलको ओपीडी सेवा बन्द

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन. . .


आमजनताको कोरोना बिमा शुल्क घट्दै, सबै सरकारी कर्मचारीको निशुल्क हुने

बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । समितिले बुधबा. . .


भोजपुरमा मास्क नलगाई हिँडेमा जरिवाना

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो । लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको ह. . .


‘छ लाखको कोरोना जाँच गर्छौं’: स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री केपी शर्. . .


कोभिड–१९ को उद्गमस्थल पहिचानका लागि आधार तयार गरिएको डब्लुएचओको भनाइ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अड. . .


आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न मेडिकल एशोसिएशन कोशीको आग्रह

नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ । केही दिनयता चिकित्सक, . . .


आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण

आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाक. . .


जीवनशैलीले निम्त्याउँछ, हाडजोर्नीको ८० प्रतिशत समस्या

एन्जु शिवाकोटी विराटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । यदि तपार्इँको दैनिकी बिहान अबेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिई शारीरिक व्यायाम कम गर्नु गर्नुहुन्छ भने तपार्इँ हाडजोर्नी बिरामसम्बन्धी जटिल समस्याम. . .


वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएका सरावगीको परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी थप स्वास्थ्य समस्यासहित कोरोनाको उपचार काठमाण्डौंमा गर्ने भएका छन्. . .