स्वास्थ्य खबर

नेपालमा १४७ जना नयाँ संक्रमित थपिए

लकडाउन फेरी हुन सक्ने

भारतमा एकैदिन ४५ हजार संक्रमित

विराटनगर । भारतमा एकै दिन ४५ हजार बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ९९ जना संक्रमित थपिएसँगै भारतमा संक्रमित संख्या १२ लाख ३९ हजार छ सय ८४ पुगेको छ । भारतमा कोरोनाका कारण २९ हजार ८९० जनाले ज्यान गुमाइसकेका छन् ।   उपचारमा रहेका चार लाख २५ हजार ५२८ जना रहेकोमा ८ हजार ९४४ ज. . .


विराटको लापरवाहीले संक्रमितको पहिचानमा समस्या

विराटनगर । निजी अस्पतालको हेलचेक्राँईले विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका एकजना संक्रमितको पहिचान गर्न असजिलो भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका विराटनगरका एक पुरुषको पहिचानमा समस्या भएको हो । विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा मंगलबार उनको स्वाब संकलन गरी परीक्षणका ला. . .


बेलायतमा कोरोना भाईरस विरुद्धको खोप परीक्षण सफल

ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरुको शरिरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरु बनाउन सकेको थि. . .


विराट मेडिकल कलेजको विपन्न नागरिकको उपचारमा १ लाख ५ हजारसम्म छुट

विराटनगर । मोरङको टंकीसुनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट योजना अगाडी सारिएको हो ।   सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इ. . .


आइतबार १५६ नयाँ संक्रमित थपिए

विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । आइतबार कोरोना स‌ंक्रमण . . .


नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिल. . .


विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगर । विराटनगरमा एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये चार जना एकै परिवारका हुन् । विराटनगर–१५ का ३२ वर्षीय महिला र १२, ९ र ७ वर्षीय बालक छन् । उनीहरु आमा छोरा हुन् । भारतबाट असार १६ गते सँगै आएका एउटै परिवारका पाँचजनामध्ये एकजना. . .


विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .


नेपालको स्वास्थ्य चेतना स्तर र व्यक्तिगत जीवनशैलि

उदय यादब राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लाएकको स्थितिमा छैन । तराई तथा पहाडका दुर्गम भेगका गरिब, बिपन्न र अशिक्षित नागरीकहरुलाई स्वास्थ्य सेवा उपभोग गर्नुपर्छ भन्ने पनि ज्ञान छैन । जनसंख्याको करिब आधा ह. . .


तीन जिल्लाका औषधी व्यवसायीहरु एकजुट

विराटनगर । औषधी व्यवसायमा भएको बिकृति, बिसङ्गतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेसाको रूपमा अगाडी बढ्न पूर्वका औषधी व्यवसायीहरू एकतावद्ध भएर अगाडी बढ्ने निर्णाय गरेका छन् । विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्धका भएका व्यवसायीहर. . .


विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रम. . .


छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

रबिन्द्र बराल रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो । दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा . . .