२० श्रावण २०७७, मंगलवार

स्वास्थ्य खबर

दशैँमा मासु खाँदा ख्याल राख्नुपर्ने ९ कुरा, यस्ता रोगीले ध्यान दिनुस् !

दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । –     मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छ. . .


निद्रामा घुर्ने समस्या छ ? डाक्टर भन्छन “घुर्नु समस्या मात्र होइन रोग पनि”

यलु जोशी काठमाडौँ, असोज १४ गते । निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो । उहाँले भन्नुभयो, “घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी ? श्रीमतीले खाटबाट खसालेकोमा . . .


स्वास्थ्य जानकारी : महिनावारी गडबडी तथा दुखाइमा यी योगासन गर्दा फाइदा

महिनावारीका वेला अत्यधिक रगत बग्ने, कहिले ढिलो त कहिले चाँडो महिनावारी हुने, अत्यधिक पीडा हुने भएमा त्यस्ता महिला तथा किशोरीले गुप्तांगको सरसफाइ गर्नुका साथै प्रशस्त मात्रामा फलफूल, ताजा सागसब्जी, गेडागुडी, क्याल्सियमयुक्त र पौष्टिक तत्त्वले भरिपूर्ण खाना खानुपर्छ । रक्सी, चुरोट, कफी, चिया, कोल्ड ड्र. . .


स्क्रब टाइफस के हो र कसरी लाग्छ ? यस्ता छन् बच्ने उपाय

काठमाडौँ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानि. . .


मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय यस्ता छन् ….

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण –    ज्वरो आउने (१००.४ डी. . .


बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?

बिबिसी- सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर. . .


डेंगु रोगबारे डाक्टर के भन्छन त ? कसरी बच्न सकिन्छ यसबाट ? (भिडियो अन्तर्वार्ता)

देशभर डेंगु रोग फैलिएको अवस्थामा यस रोगबारे जानकारी दिने उदेश्यको साथ डा गौरब क्षेत्रीसंग गरिएको अन्तर्वार्ता । प्रस्तोता : बिबेक दाहाल अतिथी : डा गौरव क्षेत्री https://www.youtube.com/watch?v=p0vNb1t6eDs. . .


कसरी छुटकारा पाउने पेट फुल्ने वा डम्म हुने समस्याबाट ? थाहा पाउनुहोस्

समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्त. . .


डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

काठमाडौँ,भदौ २३ गते । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रण. . .


गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?

गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनोस्ः –    गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्. . .


स्वास्थ्य : असुरक्षित गर्भपतन ज्यानै जोखिममा , यस्तो छ नेपालमा अवस्था

सीता शर्मा काठमाडौँ, भदौ ८ गते । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्. . .


विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर । विराटनगरमा आँखा, कान, तथा पुनःस्थापनाको वर्तमान स्थिती र भविश्य रणनीति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । प्रदेश १ का २५ पालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि कार्यशाला गरिएको हो । सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योती संघ, विराटनग. . .


COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949