१८ असार २०७७, बिहीबार

स्वास्थ्य खबर

चुरोट छाड्न चाहनुहुन्छ ? अप्नउनुस यी ४ उपाए !

चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ। र, यस्ता तस्बिर चुरोटका बट्टाको ८० प्रतिशत भागमा राख्न चुरोट उत्पादक कम्पनीहरूलाई  निर्देशन दिएको छ। सबै चुरोटका बट्टामा . . .


मुटु रोग भए/ नभएको कसरी थाहा पाउने ? जानी राखौ !

बिराटनगर असोज १३ , आज विश्व मुटु रोग दिवस । मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ। हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ। मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ. . .


मस्तिष्कको क्षमता बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस !

कहिलेकाहीँ मानिसलाई कसैको नाम अथवा कुनै स्थानको नाम स्मरण गर्न अनेक प्रयास गर्दापनि याद आउन सक्दैन । भनिन्छ नि उमेर बढ्दै जाँदा स्मरण शक्ति कम हुँदै जान्छ, जुन साँचो पनि हो तर तपाईं–हामी आफ्नो मस्तिष्कलाई तन्दुरुस्त राख्न सक्छौं । यदि तपाईं आफ्नो मस्तिष्कको क्षमता बढाउन चाहनुहुन्छ भने निम्न तरिकाहर. . .


मिल्क टि पिउने बानी छ ? हुनसक्छ यस्तो हानी

जब हामी कसैको घरमा पाहुना लाग्छौं । सत्कार स्वरुप तात्तातो चिया आइपुग्छ । चियो यस्तो पेय हो, जुन सत्कारको रुपमा सर्भ गरिन्छ । हरेकको घरघरमा चिया पाक्छ । त्यसो त हामी यसो फुर्सदिलो समय कटाउन वा बसिबियाँलो गर्न पनि चियाको चुस्की खोज्छौं । तर, चिया भन्नसाथ हामी दुध, चिनी मिश्रण गरिएको चिया सम्झन्छौं । हाम. . .


अनिच्छुक गर्भाधानबाट बच्न नयाँ विकल्पहरुको प्रयोग बढ्दै

बीबीसी । अनिच्छुक गर्भाधानबाट बच्न गर्भनिरोधक खाने चक्की र कण्डमको प्रयोग हुँदै आएको छ । यद्यपि अब महिलाहरु गर्भ रोकथामका पुराना तरिकाहरु छाडेर नयाँ तरिका अपनाउन लागेको पाइन्छ । इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार बढीजसो महिलाहरु गर्भ रोकथामका नयाँ विकल्पहरु अपनाउन थालेका छन् । २००७ मा नयाँ. . .


हेपाटाइटिसका बिरामी बढ्दै , कसरी सर्छ यो रोग ? जानिराखौ !

काठमाडौँ साउन १२– पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मक. . .


सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !!

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथ. . .


महिनावारीबारे भ्रम र यथार्थ यस्तो छ !! जानिराखौ

एजेन्सी  । महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाकाे शरीरमा भएका रागरसहरू harmones को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान . . .


अत्याधुनिक न्यूरो सर्जरी सेवाको प्रभाव : स्तरीय उपचार पाएपछि नोबेलमा बिरामीको भीड

बिराटनगर, २७ बैशाख । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार गर्दै आएको नोबेलमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको. . .


मच्छड धूपबाट सावधान !

काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ ।  मच्छडको ट. . .


तपाइलाई यस्ता लक्षण छन् भने अल्सर हुन सक्छ !!

तपाइलाई अल्सरको संकेत यस्ता हुन सक्छन - खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्षण हुनसक्छ । प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ । तल पेटक. . .


विश्व मुख स्वास्थ्य दिवसका निःशुल्क दन्त शिविर

विराटनगर ६ चैत । हरेक बर्षको मार्च २० तारिखलाई विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा बिराटनगरमा रहेका विभिन्न सामाजिक सेवामा संग्लन सस्थाहरुले निशुल्क दन्त शिविर संचालन गरेका छन् । विराटनगर लेडिज सर्कल, विराटनगर प्लाटिनम राउन्ड टेबल ११ को संयुक्त आयोजनामा सोमबार निमुवाको . . .


COVID-19 Stat: 2020-6-30

Country Confirmed Death
Nepal1356429
India58548117400
China847854641
Malaysia8639121
Qatar96088113
Australia7920104
US2635603127417
Saudi Arabia1908231649