विजय मण्डल सोचे के नै हुन्न यहाँ निर्जीव वस्तुले पनि जिवन पाउद छ यँहा फरक यती मात्र हो उ लाटो छ तर सुन्दछ उसले हरेक शब्द नियाल्दै पनि छ हरेकको चरीत्र उसलाई छैन चाहना कोई प्रती न त कुनै निरासा उ त आफनो काम प्रती वफादार छ हजुर उ छ त हाम्रो शास चलिरहेको छ अब भनुस के हामी उ जस्तो बन्न चाहानौ यदी हो भनै आउ सब. . .
सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ। हाल अमेरिकालगायत ५ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन्। जापान, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यसका बिरामी फेला परिसकेका छन्। हालसम्म ४ सय ४० जना यसब. . .
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाल. . .
काठमाण्डाै - अहिले मौसम चिसो छ । यसैपनि रुघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता समस्या देखिन्छन् । त्यसमाथि काठमाण्डौमा त धुलो धुँवाको वातावरण समेत दुषित छ । दुषित वातावरणमा एलर्जीले उत्तिकै सताउने गर्छ । सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा, टाउको तथा घाँटी दुख्दा आफूखुसी औषधि किन्ने र खाने चलन छ । त. . .
काठमाडौं । चिसो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् । “जाडो मौसममा हाम्रो छालामा पनि रुखो फुट्ने र सुख्खा हुने समस्या देखिन्छ, कतिपयमा. . .
सरोज ढुङ्गेल काठमाडौँ,पुस १ गते । उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचा. . .
डा असीम महत जाडो बढेसँगै श्वास प्रणालीको संक्रमण लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बरामीमध्ये पनि गम्भीर समस्या लिएर आउने भनेका बालबालिका नै हुन्। जाडोमा किन बढ्छ श्वास प्रणालीको समस्या? - जाडोमा मानिसहरु बन्द कोठामा एकअर्काको नजिक रहने भएकाले - हावामा आर्द्रता (ह्युमिडिटी) कम . . .
मौसमी परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्. . .
काठमाडौं । जाडो महिनामा हृदयघात बढी देखिने गरेको मुटु रोग विशेषज्ञ बताउँछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्ट अन्य समयमा भन्दा जाडो महिनामा छाति दुख्ने समस्या बढी हुने बताउँछन् । जसले गर्दा नसाहरू खुम्चिने र रगतको प्रवाहमा समस्या हुनुका साथै मुटुको मासु मर्ने प्रक्रिया हुनसक्छ । यसैलाई हृद. . .
सरोज ढुङ्गेल काठमाडौँ, कात्तिक ३० गते । चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कँदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहँुजसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्छन् । दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिका पनि वीर अस्पतालको मधुमेह एकाइमा आउने गरेका छन. . .
काठमाडौँ, कात्तिक २८ गते । सरकारले ल्याएको प्रभावकारी कार्यक्रमका कारण जन्मदेखि पाँच वर्षसम्मका बालबालिकाको निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हँुदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २००१ को स्वास्थ्य सर्वेक्षणभन्दा सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा . . .
एजेन्सी । नेपाली समाजमा चियाको छुट्टै महत्व छ ्र घरमा कोहि आउँदा वा कसैको घरमा जाँदा मात्र होइन साथीभाई भेटघाटमा समेत चिया पिउने चलन छ । १. अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देख. . .