ब्लग

मान्छे किन घुम्दैन ? 

उता कोलाहल, यता मनमा खट्पट

लथालिङ्ग पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजको भार

सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .


भ्यालेन्टाइन्स डे : प्रेम या ट्रेण्ड

सुजता लिम्बू साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिए. . .


ज्ञान निर्माणमा महिलावादी स्रोत केन्द्र

तपाँईको विचारमा महिलावाद के हो ? कहिले बाट आफुलाई महिलावादी भएको अनुभुती भएको थियो ? यी दुई प्रश्नबाट परिचचयको सुरुवात भएको थियो । पन्धजना सहभागिका आ–आफ्ना जीवनका अनुभूति जोडिएका थिए, महिलावादी हुनुमा । परिचयको सत्रमा सबैजनाले बिगत सम्झिए । तीतो बिगत ! सम्झन मन नलाग्ने बिगत आलो बन्यो, कार्यक्रममा । हा�. . .


नेपाल प्रेस युनियन प्रदेश-१ को अध्यक्षमा नवोदित निर्विरोध निर्वाचित

विराटनगर । नेपाल प्रेस युनियन प्रदेश-१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश-१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युन�. . .


विगतको सम्झना

कुरा हो आज भन्दा एक वर्ष पहिलाको, म इनरुवा बस पार्कमा दमक जाने बसको प्रतिक्षामा थिएँ। यतिकैमा माईक्रोबस बाट ओर्लिएर एउटा सानो नानिको हात समाउदै आफू तिर आउँदै गरेकी एउटी महिलालाई अचानक देखेर म झल्यास्य भए। मैले उसलाई कहीँ कतै देखेजस्तो, राम्रै सगँ चिनेजस्तो लाग्यो।बसपार्क निकै भिड थियो, त्यो भीडलाई उछि. . .


शान्ति -कबिता

कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि बम बन्दुक गोलि बोकाइ सबै सन्तान टुहुरा पारि कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि न संबिधान कार्यान्वयन गर्न सक्छौ । न घर झगडा मिलाउन सक्छौ । न तराइमा रेल कुदाउन सक्छौ । न हिमालमा केबुलकार जोड्न सक्छौ । न कर्णालि कोशि गण्डकि थूनेर । देश -बिदेश झिल्लिमिल�. . .


पारस खड्काको सन्यास: हतार भएको हो कि ?

नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ । कारण : १) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम प�. . .


पिलो- लघु कथा

मिना श्रेष्ठ सबि विकास सानैदेखि चन्चले स्वाभावका थिए । चतुरे भए पनि बाबुलाई नसोधी कहीँ जादैनथे । पढ्नमा पनि राम्रै नतिजाले पास गरेका विकास भने अलि बेसी गाँउतिर घुम्ने गर्दथे त्यही पिरले उनका बाउले गाउँमा सबै बेचेर शहरमा बसाइँ हिँडे । विकासलाई भने गाउँ नै रमाइलो थियो । डुल्न पाउथे शहरको रमझममा भिज्न �. . .


जीवन, संस्कृती र रक्सी

दीपक शम्चू केही समय पहिले प्रदेश नं. एकको सामाजीक विकास मन्त्री उषाकला राईले घरेलु रक्सी ब्राण्डीङ्को सम्भाव्यता अध्ययन गर्न टोली गठन गरे । त्यस लगतै सामाजिक सञ्जालमा धेरै जसोले विरोध गरेको देखियो । घरेलु रक्सीले नेपाली समाजको सांस्कृतिक महत्व बोकेको छ । मेरो जीवन भोगाइको एक अनुभूतीलाई सम्झी हेर्दा. . .


Corona may be just a start, This is a high time to be alert

Minal Adhikari As, a rise in temperature and rapid increase in population many outbreaks like Corona may be touching us disturbing us. We are actually responsible for all this we are disturbing ecosystem that is why ecosystem is disturbing our lifestyle . Environment is teaching us how we have been treating all other living organisms that is why we are being kept the same way. This is high time we need to realize and accept our mistake and try to solve whatever we have been destructing. Being in home, being jobless, running out of money, academic loss, mental illness, losing near and dear ones is definitely not easy but we are paying for our own Karma. This is high time we need to be aware and overcome only we rational animal can do. A little effort made by each 7.9 billion can bring a pe. . .


यस्तो पो नेता !

विवेक दाहाल अहिले सामाजिक संजालमा एउटा तस्बिर छाएको छ , लाखौले उक्त व्यक्तिको तस्बिर सेयर गरेर स्वास्थ्य लाभको कामना गरिरहेका छन् । नेपालमा सजिलै पत्याउन गाह्रो होला तर पहिलो पटक र सम्भवत पहिलो नेता होलान उज्ज्वल थापा जसलाई देशमा मात्रै हैन बिदेशमा रहेका नेपालीहरुको पनि माया र सद्भाव पोखिरहेको छ । क. . .


मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र ! – अभिषेक भट्टराई

माननीय मुख्यमन्त्री ज्यु, प्रदेश १ हाम्रो पहुँच भन्दा धेरै टाढा रह्नुभएको तपाईले सायद यो पत्र देख्न अनि हेर्न पाउनु हुन्न, तर पनि आशावादी म तपाईं लाई यो पत्र लेख्दै छु । आज हाम्रो प्रदेश १ कोभिड -१९ महामारीले अत्यन्तै कठिन अवस्था भोग्न बाध्य छ । तपाईं लाई थाहा होला या नहोला, संक्रमीत भईसके पछि भाईरसले �. . .