साहित्य संसार

गजल

लघुकथाः मातातीर्थ औंशी

खाडीमा भेटौला !

नयाँ वर्ष

-शारदा भट्टराई डाँडा पर्वतले अनन्त युगको साक्षी बसे झैँ गरी खोल्साका जलले थकान नलिई खोल्दैछ साँचो सही झाडी जङ्गल चञ्चले मन लिँदै गर्दैछ यो कामना मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना पानी झर्छ सधैँ मुहान पथमा रोकिन्न कस्तै गरे हावा पूर्ण प्रवाह दिन्छ भवमा रोकिन्न जस्तै परे गानाले अनि कोयल�. . .


नयाँ वर्षको शुभकामना

-पारस भट्ट "प्यासी" षड्यन्त्रकारीको घरमा भुकम्प आओस् भ्रस्टाचारको प्रखाल भत्कियोस् हत्यारा, बलात्कारिको टाउकोमा चट्याङ परोस् चोरको हातमा किराहरुले बास गरून् भुँडी भित्र जुकाहरुको खेलमैदान बनोस् रिस, डाह कल झगडा गाउँबाट डाँडा पारी गएर लक्ष्मी ,शान्ती , सरस्वती कन्या बुहारी भएर गाउँमा भित्र. . .


मुक्तक

-किस्मत खतिवडा मुक्तक १ सबैको कल्याण होस्, जय होस् नयाँ वर्षमा सोचे झैँ जिवन मङ्गलमय होस् नयाँ वर्षमा विगतको दिन जे जसरी बितेको भएपनि छिट्टै आ-आफ्नो भाग्योदय होस् नयाँ वर्षमा मुक्तक २ हरेक क्षण, हरेक पल मिलोस् शुभकामना प्रत्येक समस्याको हल मिलोस् शुभकामना यहि आउदै गरेको नयाँ वर्षको दिनबाट नै,, �. . .


प्रश्न

-सविन अधिकारी तिनी काे हुन् जाे धर्म साेध्छिन् मेराे बताउ कसरी के छ र मर्म मेराे प्रश्न कति छन् म साेधु कसरी गरूडकाे अगाडि सर्प जसरी मान्छेकाे अघि मुर्ति खडा छ सम्झिदै बस्नुनै बडा मजा छ गाेराे वर्ण उनकाे केश चै उडेका मयुरका झैं जिउडाल दन्तलहर मिलेका सपनी नै हाेकी बिपना पाे जस्ताे कलियुगमा नि प्रेम ह�. . .


नयाँ वर्ष

-सविना श्रेष्ठ नयाँ वर्षसंगै घरको क्यालेन्डर फेरियो फुटेका झ्यालको सीसा फेरियो छिमेकीको घरको तला फेरियो। आकाशको बर्षातले गति फेरेझै नदिको छाल फेरियो। तर किनार फेरिएन साहुबाको घरको धुरी फेरियो। हावाले तिब्रता गति फेर्यो। चरा चुरुङ्गिको गुड फेरियो। हरियाली बोट बिरुवाको पात फेरियो। तर मेरा बा क�. . .


गजल

-रोमा लम्साल "नुरा" खटिया नयाँ नयाँ छन् पर्दा नयाँ नयाँ छन् सुरुवात जिन्दगी हो सपना नयाँ नयाँ छन् सायद होला गुनासो फर्केन मृत्यु भन्ने हरसाँझ गौंथलीका भाका नयाँ नयाँ छन् हररात बज्न थाले निद्रा बिगार्नलाई यी पाउजु चुराका लफडा नयाँ नयाँ छन् कुन फूल फुल्ने होला भमराको वस्ती भित्र भरखर सजाइएका ग�. . .


गजल

-सृष्टि सावित्रा कसले बुझ्ने कोशिश गर्छ यो मन मेरो अचेल हतारमा भेटिन्छ धड्कन मेरो आज पनि धरातल सम्झिरहेको छु हिजो झुपडीमा बितेथ्यो बचपन मेरो गुरु र पुस्तक कहिल्यै पुराना हुँदैनन् क,ख पढेको पुस्तक अझै छ जतन मेरो ए!छोडेर जाने मान्छे,फेरि फर्केर नआऊ भर्खर रंगिन खोज्दै छ, जीवन मेरो उत्तिस काट�. . .


नयाँ वर्ष

-लक्ष्मी रायमाझी सपना भत्किएपछि सबै सबै पुरानो लाग्छ! उही पुरानो समय फेरबदलमा सम्झेर होस् दुखेर होस् कल्पेर होस् उही पुरानैमा ठोकिएर छुन पुग्छ आभासमा उतै रुमलिन्छ सोच प्रेमिल बस्तीमा या शुष्क बन्जरमा होस्! नव पालुवाका पल्लवित मुना झाँगिन्छन् मनभरि पदचापको डोब भित्रबाट फुत्त निस्किन्छ गहिरा य. . .


नयाँ वर्ष

-जयन्ता खत्री 'सुधा ' उदासिनता को पर्दा हटाएर कादम्बरी को स्वर उठाएर मधुमास लाई बिस्तारै धकेल्दै सुनौला कोपिला र पालुवा सँग खेल्दै आउँदैछ बोकेर सुसमाचार भेटेर केही आधार ग्रिष्मा लाई निम्तो दिदै बितेको शिशिर सम्झिदै आउँदैछ छुट्टै रौनक छ छुट्टै आस छ छुट्टै अपेक्षा छ छुट्टै आभाष छ कतै भरपुर रहर छ . . .


लघुकथा : प्रकाशित

-ऋषि तिवारी सधैँजसो मर्निङवाक गरेर आएपछि घरमा पत्रीका खोज्थेँ । पत्रीका नदेखेपछि छोराछोरी, न भए श्रीमतीलाई सोद्थेँ । "आज पत्र-पत्रीका आएन ?" उता छोराछोरी ट्युसन पढिरहेका हुन्थेँ भने, श्रीमती घर आँगन बढारिरहेकी हुन्थिन् । म थुचुक्क बाहिरको पिढिँमा सुइया सुसेली मार्दै कुर्सीमा थचक्कै बस्थे । कुर्सीम�. . .


गजल

-प्रमुना पाैडेल अचेल मलाई तिम्रो प्रेमको अनुभुती मारामार भएको छ खै किन हो थाहा छैन तिम्रो तस्बिर पनि गद्दार भएको छ म बाट टाढिने अनेकाै बाहाना खोज्न थाल्याै तिमी हो त्यहि दिन देखि तिम्रा यादहरु लगातार भएको छ। जसलाई विश्वास गरि तन मन सबै सुम्पेको थिएँ भन तआजकल उसैबाट किन घात बारम्बार भएको छ। साच्चै म�. . .


तृष्णा

-शारदा भट्टराई शीतल तृष्णा सबमा हुन्छ बनेको जगमा पूर्ण भरोसा नदिए साथ कसैले नलिए मानवताले सिँचिए काम सबैका बनिए लोभ र हिंसा नलिए व्यक्ति खुसीले रमिए धर्म बुझेको जनका पाप हटायो मनका भोक जगाऊ मनमा दास बनाऊ धनमा बोट फलेको वनमा हुन्छ नुहेको जगमा स्वाद अनेकौँ रसको खान सदिच्छा सबको पेट सबैको भरिल�. . .