२८ चैत्र २०७६, शुक्रबार

विराटनगर

प्रदेश १ सरकारको निर्णय : कोरोनाको नियन्त्रणका क्रममा मृत्यु भए राहतस्वरूप ५० लाख पाउने

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा खटिनेहरूको कार्यक्षेत्रमा सक्रिय हुँदा मृत्यु भए परिवारलाई राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालका स्वा. . .


प्रदेश नम्बर १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप

विराटनगर । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार . . .


विराटनगरदेखि रतुवामाईसम्म सीमामा कडाई गर्न सशस्त्र प्रहरीकाे अब्जर्भेसन पोस्ट खडा

रबिन्द्र बराल लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले मोरङका १७ स्थान सीमा क्षेत्रमा सशस्त्र प्रहरीकाे अस्थायी क्याम्प स्थापना गरेको छ । सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपेसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ. . .


विराटनगरमा गरिबको सारथी बन्दै युवाको समुह,सडकमा बसेकालाई दैनिक खाना खुवाउदै

विराटनगर चैत्र २५ , कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनले सबैभन्दा धेरै समस्यामा परेका विराटनगरमा दैनिक ज्याला मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुलाई स्थानीय युवा अभियन्ताहरुले खाना खुवाउँदै आएका छन्। लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरमा सामाजि. . .


विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार

विराटनगर चैत २५, विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार भएको छ । कोरिया लगायतका मुलुकले जस्तै विराटनगरमा कारखाना , विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको प्रयासमा उक्त बुथ तयार गरिएको हो । हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवस्यकता परे बनाउन सकिने कारखानाका . . .


प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख पुग्यो

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकार. . .


विराटनगरको कोशी अस्पतालमा विमारी तथा कुरूवालाई संसद बिन्दिया कार्कीले खाना खुवाउदै

विराटनगर चैत २५, विराटनगरमा कोशी अञ्चल अस्पतालका विमारी तथा कुरुवालाई खाने खुवाउने अभियान सुरु भएको छ । नेपाली कांग्रेसकी प्रदेश सभासद बिन्दिया कार्कीको पहलमा अस्पतालमा साँझको खाना खुवाउन सुरु गरिएको हो । सांसद कार्कीको पहलमा सोमबारबाट खाना खुवाउन थालिएको हो । कार्कीका अनुसार कोरोना रोग जोखिमका . . .


हिमालय दर्शन कलेजमा अनलाइन कक्षा संचालन हुदै

विराटनगर चैत्र २४, विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरूको लागि अनलाइन कक्षा सुरू गरेको छ। विश्वव्यापी फैलिएको महामारी नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले भएको लकडाउनमा सवै स्कुल, कलेज,महाविद्यालय र विश्वविद्यालयहरूमा पठन पाठन ठप्प भइरहेको अवस्था तथा विद्यार्थीहरूमा वढ्. . .


विराटनगरबाट एक किलोमिटर पुर्वदेखि खुला सीमा नाका : सीमामा पाहुना लाग्नेको लर्को

नवराज कट्टेल विराटनगर, चैत २४ गते । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि स. . .


विराटनगरमा आइतबार साँझ बत्ती , पटका अनि थाल ठटाइ (कारण यस्ता)

विराटनगर चैत्र  २४ , विराटनगरमा आइतबार साँझ रोचक दृश्य देखियो र सुनियो । विराटनगरका घरमा दियो मैनबत्ती बलेका देखिन्थे भने विराटनगरमा रोचक त तब बन्यो जब मानिसहरु दिपावली जस्तो झल्को दिने पटका समेत पड्किएको सुनियो । विराटनगरमा केहि बेर मज्जाले पटका पड्कियो । लाग्दथ्यो कुनै उत्सबको समय हो । अझ, मानिसहर. . .


विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त राहत सहयोग हस्तान्तरण

विराटनगर चैत २४, बिश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो प्रकोप र तिव्रतर संक्रमणको जोखिमबाट बच्न अवलम्बन गरिएको लक डाउनबाट विपन्न वर्गको दैनिकी संचालनमा परिरहेको कठिनाईलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व वहन गरी उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले विपन्न वर्गका लागि . . .


ओबि समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र पेरेकालाई खाजा तथा सेनेटाइजर व्यवस्था

विराटनगर । विराटनगरको बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई विराटनगरका युवा अभियान्ताहरुले सहयोग गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र भन्ने शिर्षक सहितको भिडियो समाचार प्रशारण गरेको थियो । उनीहर. . .


COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744