२३ जेष्ठ २०७७, शुक्रबार

विराटनगर

अबैध पुस्तक बरामद

राष्ट्र बैंकले मौद्रिक निती जारि

मोरङ ब्यापार संघले २०६७ र ०६८ बजेट माथी निराशा ब्यक्त

विराटनगर ९ साउन । अर्थमन्त्री भरत मोहन अधिकारिले सार्बजनीक गरेको आर्थीक बर्ष २०६७ र ०६८ को बजेटले पुर्वाअञ्चल क्षेत्रलाई समेटन नसकेको भन्दै मोरङ ब्यापार संघले बजेट निरासा जनक भएको बताएको छ । भर्खरै निर्वाचित भएको नयाँ कार्यसमितीले बजेट बारे आपना धारणा सार्वजनीक गर्ने क्रमममा बजेटले औद्योगीक क्षेत. . .


नवनिर्वाचित अध्यक्षले मोरङ ब्यापार सघको काम कार्वाहिलाई छिटो र छरितो बनाउने

विराटनगर ९ साउन । मोरङ ब्यापार सघको २९ औ अधिबेसनबाट निर्वाचित अध्यक्ष अविनास बोहोराले सस्थाका काम कार्वाहिलाई छिटो र छरितो ढंगबाट गर्ने उदेश्यले विभीन्न उपसमितीहरु गठन गरेका छन । अध्यक्ष बोहराले गठन गरेका उपसमिती संयोजकहरुमा राजश्व देवकि नन्द अग्रवाल, पर्यटन राजन श्रोष्ठ, यतायात सुशिल कुमार जोशि, क. . .


कृष्णभुषण बलको एकल कबिता वाचन गरिने

बिराटनगर , साउन ९ । बरिष्ट कबि कृष्णभुषण बलले आगामी साउन १३ गते बिराटनगरको आरोहण गुरुकुलमा एकल कबिता बाचन गर्नु हुने भएको छ । बलले काठमाण्डौको सफलता पछि बिराटनगरमा सःशुल्क कबिता बाचन गर्न लाग्नु भउको हो । उहाँले आज बिराटनगरमा आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिनु भएको हो । बरिष्ट कबि बलले (more…). . .


नगरपालिकाको एघार करोड तलब भत्तामा

विराटनगर ६ साउन । विराटनगर उपमहानगरपालीकाको आर्थीक बर्ष २०६८ र०६९  को साढे एघार  करोड रुपैया तलब भत्ता सुविधा र सहयोगमा सकिने भएको छ । विराटनगर उपमहानगरपालीकाले २० औ नगर परिषद द्धारा आर्थीक बर्ष  ०६८ र०६९ का लागी ४४ करोड ३१ लाख, २४ हजार ४ सय ९७ रुपैया अनुमानीत बजेट विनीयोजन गरेको थियो जसमा विकास खर्चमा ३. . .


सँगसँगैद्वारा युवाहरुको लागि तालिम आयोजना

वातावरण तथा युवाको क्षेत्रमा कार्यरत सामाजिक संस्था सँगसँगैले विराटनगरमा शनिवार युवाहरुको लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । आदर्श उच्चमा विको प्राङ्गणमा अवस्थित शिक्षक तालिम केन्द्रमा आयोजित उक्त तालिममा युवाहरुलाई आफुमा भएको क्षमतालाई अभिवृद्धि गर्ने तथा त्यसलाई प्रयोग गरि जिवनमा क. . .


कोशी क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

विराटनगर ६ साउन । विराटनगरको कोशि क्याम्पसमा रहेको कोशि स्टुडेन्ट काउनसिलले अन्तर कक्षा हाजिरिजवाफ प्रतीयोगीता सम्पन्न् गरेको छ ।शुक्रबार सम्पन्न प्रतीयोगीतामा विविएस दोस्रो बर्षका विद्यार्थीहरु रितेश मिश्रा,संतोष राय र विमला कर्की प्रथम भएका थिए ,त्यस्तै विएड दोश्रो बर्ष द्धितीय र विविएस दोश्र. . .


सय बढि कर्मचारी सामुहिक पक्राउ

तलब बृद्धिको विरोध लगायत विभिन्न नौ माग सहित प्रशासन कार्यालय घेराउ गर्न गएका निजामति कर्मचारीलाई मोरङ प्रहरीले दमन गरेको छ। विहान १० बजे देखि प्रशासन कार्यलयमा धर्नामा बसका कर्मचारीलाई प्रहरीले हिरासतमा लिइ विराटनगर कभर्ड हलमा थुनेको थियो । प्रहरीले जिल्ला प्रशासन कार्यालय पुगेर जर्वजस्ती बन्द . . .


दिगो शान्ति र आर्थिक विकासका लागि रेडियो छलफल

विराटनगर ४ साउन । आज विराटनगरमा रेडियो सगरमाथा र दिगो विकास समाजको संयुक्त आयोजनामा दिगो शान्ती र आर्थिक विकासका लागी अनुभव आदानप्रदान कार्यक्रममा गरिएको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालमा दिगो शान्ती र समावेशी आर्थिक विकास कसरी गर्न सकिन्छ भनि छलफल गरिएको थियो । यो अभियान पूर्व मेचि देखि म. . .


भ्रामक प्रचार गरि यौन सामग्री बेच्ने पक्राउ

मोरंग, ३ साउन । स्वास्थ्य जस्तो संवेदनशील पेसामा अनर्गल, अपत्यारिला, भ्रामक विज्ञापन गरेर विभिन्न यौन सम्वन्धि सामग्रीहरु  ऋवैध रुपमा वेचविखन गर्ने दुई कम्पनीका संचालक र कर्मचारी सहित ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । यथार्थ भन्दा बाहिरको विज्ञापन गरेर सर्वसाधारणबाट तीब्र रुपमा पैसा असुली गरि. . .


Living With ICTको पहिलो वार्षिक उत्सव मनाइयो

विराटनगर/३ साउन । विराटनगरबाट प्रकाशित भइरहेको मोफसलको एकमात्र सुचना तथा प्रविधि विशेष पत्रिका लिभिङ्ग विथ आइसिटिको पहिलो वार्षिक उत्सव मनाइएको छ । पत्रकार महासंघ मोरङ्गको सभाहलमा एक कार्यक्रम गरि उक्त पत्रिकाको वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा पत्रिकाका प्रबन्धक तथा कार्यक्रमका सभापति पर. . .


Living with Ict दोस्रो वर्षमा

विराटनगर/२ साउन । विराटनगरबाट प्रकाशित हुने सुचना प्रविधि विशेष पत्रिका ‘लिभिङ्ग विथ आइसिटि’ भोली मंगलबार देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । गत वर्ष साउन ३ गते यसको पहिलो अंक प्रकाशित भएको थियो । यसको पहिलो वार्षिक उत्सवको अवसरमा प्रकाशन समुह इस्ट आइटि कम्युनिटिले भोली पत्रकार महासंघ मोरङ्गको सभाह. . .


विराटनगरमा ज्योती विकास वैङ्कको सोह्रौ शाखा

विराटनगर/२ साउन । ज्योती विकास बैङ्कले आफ्नो सोह्रौ शाखाको विराटनगरमा आइतबार उद्घाटन गरेको छ । राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको बैङ्कको रुपमा इजाजत प्राप्त यस बैङ्कको शाखा उद्घाटन प्रमुख अतिथि तथा संचालक विनोद कुमार ढकालले रिबन काटेर गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अ. . .


COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579