व्यापार

खाली छन् विराटनगरका घर

इन्दु साह विराटनगर । विराटनगरमा २०७५ श्रावारणदेखि यता ९ हजार ३९८ घर निर्माण सम्पन्न भएको तथ्याङ्क छ । महानगरपालिकामा बनेका नयाँ घरको तथ्यांक बाहेक त्यस अगाडीका समेत गरेर ६० हजार घर संख्या पुगेका छन् । प्रदेश राजधानी भएपछि धमाधम नयाँ घर बन्ने क्रम देखिएको छ । तर, नयाँ घर बनेसँगै खाली हुने क्रम समेत उतिक�. . .


भगवानमा आस्था राख्नेहरुलाई सीपबाट विश्वास भर्छन् विराटनगरका मुर्तीकार महतो

इन्दु साह विराटनगर । वितग ४० वर्षदेखि मुर्ती बनाउने कलालाई पेसा बनाउँदै आएका ७२ वर्षीय दिनेशचन्द्र महतो अहिले व्यस्त छन् । विराटनगर बरगाछी पश्चिम लागेपछि दुर्गाचौक पुग्नु अगावै उनको सीप खेलाउने केन्द्र छ । जया माँ काली मुर्ती कला केन्द्र भित्र हिउँदको कठ्याङग्रिदो जाडोमा महतो सरस्वती माताको मुर्त�. . .


विराटनगरमा पहाडमा उत्पादन भएको तरुल किन्नेको भीड

विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो । मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री �. . .


विराटनगरमा नोट बन्दी माग गर्दै मारवाडी समुदायका युवा सडक धर्नामा

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडीको पेटीमा ४३ वर्षीय कृष्णकुमार अग्रवाल धर्नामा बसेका छन् । विभिन्न चार सुत्रीय माग राखेर उनी शान्तिपूर्ण एकल आन्दोलनमा बस्न थालेका हुन् । उनले दैनिक २ बजेदेखि ४ बजेसम्म चारवटा बुँदा सचेत गराउने योजनासहित आन्दोलन गर्ने दावी गरेका छन् । उनले रा. . .


तरकारी उत्पादक र व्यापारीबीच ‘बी टु बी’ कार्यक्रम

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बी टु बी (व्यापार टु व्यापार) कार्यक्रम गराएको छ । तरकारी उत्पादक र व्यापारीबीचको सम्बन्ध प्रगाढ बनाउँदै उत्पादनको बजारीकरण र मूल्य श्रृंखला स्थापित गर्ने उद्देश्यले कार्यक्रम आय. . .


विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय विरुद्ध अदालतको अन्तरिम आदेश

विराटनगर । उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गरेको छ । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको हो । अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिक. . .


विराटनगरमा सिलिक र फाइबर आईटमले विस्थापित गर्दैछ रुवा–भुवा र कपासका सिरक

इन्दु साह विराटनगर । बजारमा उपलब्ध सिलिक र फाइबरका रेडिमेड सिरक भित्रिएपछि कपडा तथा कपासका सिरक बनाउनेहरुको व्यवसाय जाडोमा समेत खासै फस्टाउन सकेको छैन । रेडिमेड सिरकले बजार खिचेसँगै हातले सिलाएका सिरकको माग घट्दो रहेको छ । यसले जाडोमा हातले सिलाएर कपास तथा कपडा झुत्र्याएर सिरक बनाउनेहरु अलमलमा परे�. . .


विराटनगरको ‘स्टेशनरी हव’ हिमालय रोड : बन्नुपर्दथ्यो पुस्तकपार्क, बनिदियो बिल्लीबाठ

विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको �. . .


हिमालय रोडका व्यापारीसँग वार्ता गर्न महानगरपालिकाद्वारा समिति गठन

विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने �. . .


विराटनगरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरण तथा बिज्ञापन गरिएको भन्दै युवाहरुद्वारा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .


विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन व्यापारीको माग

विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ । तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्था�. . .


विराटनगरमा सुर्तिजन्य वस्तुको नियमन : बजारमा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना

विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेट�. . .