३० असार २०७७, मंगलवार

मनोरञ्जन खबर

कमेडी च्याम्पियनका फस्ट रनर्सअप “खबपु” अब टेलिभिजनको पर्दामा देखिने

कमेडी च्याम्पियनका फस्ट रनर्सअप खबपु अर्थात् खडगबहादुर पुन मगर अब नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका खबपुले एनटिभी प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने अति भो सिरियलमार्फत दर्शकलाई हँसाउन लागेका हुन्। समसामयिक विषयवस्तुमा आधारित रहेर हास्यव्यंग्यमार्फत . . .


चलचित्र “छिछोरे” मा आत्महत्या नगर्न सुझाउने अभिनेता सुशान्तले आफै गरे आत्महत्या

एजेन्सी । चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर उनकाे घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा . . .


चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त

मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरिएको हो । चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वम. . .


अभिनेत्री मनिषा कोइराला नेपालमा ,परिवारका सदस्यसहित नेपाल फर्किन

बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् ।  परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उनी काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल . . .


वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए । उनको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका क. . .


बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको शंका

बलिउड संगीतकार वाजिद खानको मृत्यु भएको छ । गायक सोनु निगमले गएराति वाजिदको मृत्यु भएको पुष्टि गर्दै आफ्नो फेसबुकमा लेखेका छन् । बीबीसँग उनको परिवारले भनेको छ, “उनको आत्माका लागि प्रार्थना गर्नुहोस् ।” सञ्चारमाध्यमहरुका अनुसार वाजिद कोरोना संक्रमित थिए । उनको परिवारका अनुसार वाजिद किड्नीका विरा. . .


नायिका बर्षा राउतले सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागिन

काठमाडाैं । आफ्नै अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सिकार बनेपछि नायिका बर्षा राउतले माफी मागेकी छिन । कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा विवादका बिषयमा नेपालले भारतसँग टक्कर लिएका कारण आफुलाई अप्ठायारो परेको अभिव्यक्ति दिएकी राउतले आइतबार सार्वजनिकरुपमा माफी मागेकी हुन् । नेपालल. . .


अनलाइन डान्स सिकाउने तयारीमा विराटनगरका डान्स प्रशिक्षक राकेश

विराटनगर जेठ ११, विराटनगरका डान्सर तथा डाक्टर राकेश घिसिङले लकडाउनको बेला अनलाइन डान्स कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् । डान्स विधाको "पोपिङ" मा उनले इच्छुकलाई सिकाउन लागेका हुन । राष्ट्रिय पोपिङ प्रतियोगितामा विजेता समेत रहेका राकेशले उक्त कक्षामा जुनसुकै ठाउँबाट पनि सहभागी हुन सक्ने बत. . .


बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण

नयाँदिल्ली । बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समाचार एजेन्सी पीटीआईले अभिनेता किरण कुमारलाई कोरोना संक्रमणको पुष्टि गरेको छ । समाचारमा उनी आफ्नै निवासमा क्वारेन्टाइन रहेको उल्लेख छ । ७४ वर्षीय अभिनेता किरण कुमारले आफूमा संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । ‘ध. . .


नेपाली मुलका युवा दिवेश अमेरिकन आइडलको उपबिजेता

नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्. . .


हाङ चेम्जोङको निर्देशनमा अर्को म्युजिक भिडियो सार्बजनिक

विराटनगर बैशाख २० , "अन्धकार रातमा चम्केको तारा" बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइको अभिनय रहेको छ। गितकार माङ्मु लोकधनले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक . . .


विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउने गायिका रानुदेवीको निधन

काठमाडौं, वैशाख १९ गते । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो । रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्र. . .


COVID-19 Stat: 2020-7-13

Country Confirmed Death
Nepal1694538
India90675223727
China851174641
Malaysia8725122
Qatar104016149
Australia10251108
US3363056135605
Saudi Arabia2351112243