मनोरञ्जन खबर

विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । विलियम ब्लेकको कविता ‘द स्कुल व्वाइ’मा आधारित रहि त्यसलाई नेपालीकरण तथा सुधारीकरण ग. . .


विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले 'द स्कु. . .


‘कबड्डी–४’ आजबाट रिलिज हुँदै, ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो

चलचित्र ‘कबड्डी–४’ आजबाट हलमा रिलिज हुँदै छ । देशभरका हलमा आजबाट एकसाथ चलचित्र रिलिज हुन लागेको हो ।  चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ । यो चलचित्रले ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो पाएको हो । ‘केजीएफ च्याप्टर–२’ले क्यूएफएक्समा ८० शो पाएको थियो । मल्. . .


तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

उदयपुर । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाक. . .


क्युएफएक्समा ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला

विराटनगर ।  बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४  द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्. . .


शनिबार हुने सलमान खानको कन्सर्ट स्थगित

विराटनगर । बलिउड अभिनेता सलमान खानको आगामी जेठ १४ गते शनिबार दशरथ रंगशालामा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ। आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबंग टुर रिलोडेड’ स्थगित गरिएको जानकारी गराएका छन् । स्थानीय चुनावको कारण टिकट सोचे अनुसार बिक्री हुन नपाएको र प. . .


विराटनगरको गुरुकुलमा मञ्जु काँचुलीका कविता प्रस्तुत

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्. . .


विराटनगरको गुरुकुलमा “चरित्रहीन चेली”

विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि नयाँ नाटक मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० . . .


विराटनगरको क्युएफएक्समा `डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस´ प्रदर्शनीमा

विराटनगर । विराटनगरमा रहेको भाट भटेनीको पाचौँ तल्लामा संचालित क्यु एफ एक्स सिनेमा मा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । क्यु एफ एक्स विराटनगरमा नयाँ ३ चलचित्र प्रदर्शनमा आएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस. . .


‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक , जेठ १३ गते रिलिज हुने

विराटनगर । नेपाली कथानक चलचित्र 'कबड्डी-४' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधबार दिउँसो करिब ४ बजे सार्वजनिक भएको हो । कबड्डी-४ को रिलिज डेट परिवर्तन भएको छ । अब 'कबड्डी ४' दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र . . .


विराटनगरको कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो शनिबार ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने भएको छ । विराटनगरमा यही बैशाख १७ गते शनिबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । उक्त ब्याण्ड ‘उ. . .


विराटनगरको कार्पेडिएममा ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो बैशाख ११ गते ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने भएको छ । विराटनगरमै पहिलोपटक आईतबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अ. . .