२७ आश्विन २०७६, सोमबार

मनोरञ्जन खबर

मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

काडमान्डौ, २४ असोज । मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्. . .


दसैँ मनाएर फर्कंदै गरेको बस पल्टियो ६ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए । बसमा ७० जनाभन्दा ब. . .


आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको . . .


झापामा सवारी दुर्घटना १३ जना घाईते

झापा, असोज २४ गते । झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । बिहिबार दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् । घाईतेहरु मध्ये ३ जनाको बिएण. . .


नेपाली चलचित्र ‘छ माया छपक्कै’ आज रिलिज, बिराटनगरमा सिटि र सेन्ट्रलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो । सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपा. . .


बिराटनगर म्युजिक फेस्टिबल आयोजना हुदै, मुख्य आकर्षण सबिन राई

 बिराटनगर असोज २४, बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ । लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा . . .


भोजपुरमा केटी जिस्काएको आरोपमा छुरा हानाहान , ५ जना घाइते

भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय . . .


रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ । ‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् । र. . .


इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार

जकार्ता । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ . . .


झापाको गौरीगन्जमा रावणको पुत्ला दहन

विष्णुप्रसाद पोखरेल दमक, असोज २३ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ । गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय दुर्गा मन्दिर समितिको आयो. . .


नेपालको मध्यम क्रमको ब्याटिङ फितलो हुदा जित नजिक पुगेर पनि जित्न सकेन

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले पराजय बेहोरेको छ । १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सकेको हो । आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य दिएकोमा नेपाल १३ रनले पराजित भयो । करन केसील. . .


चीनका राष्टपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने

काठमाडौं, असोज २२ गते । चीनका राष्टपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्णामा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद. . .