मनोरञ्जन खबर

विराटनगरमा जारी व्यापार मेलाको समयावधि १ दिन थप : एड्रीन प्रधान आउने

विराटनगर । विराटनगरमा जारी ‘मोेरङ व्यापार संघ रमपम टे«ड एक्स्पो–२०२२’ को समयावधि १ दिन थप गरिएको छ । मेलाप्रति उपभोक्ता तथा अवलोकनकर्ताहरुको आकर्षणलाई दृष्टिगत गर्दै उनीहरुकै माग बमोजिम आयोजक मेलाको समयसीमा १ दिन लम्ब्याएको हो । बुधबार एक्स्पो परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको समयावध. . .


डान्सिङ स्टार नेपालमा पुर्वका निलम र काजल प्रतिस्पर्धी

विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् । विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई क. . .


आजदेखि विराटनगरमा विराटनगर ‘ट्रेड एक्स्पो’

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने विराटनगर ‘ट्रेड एक्स्पो’ आजबाट सञ्चालन हुने जनाएको छ । चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् । मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरि एक्स्पो. . .


नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट

विराटनगर । नेपालको चर्चित ‘द एज ब्याण्ड’ को विराटनगरमा लाईभ कन्र्सट विराटनगरमा हुने भएको छ । नयाँ वर्षलाई लक्षित गर्दै यही चैत १९ गते विराटनगरको एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ को कन्र्सट हुने भएको हो । श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा द एज बेण्डको कन्. . .


अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ। जिल्ला अदालत, तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबारआदेश गरेको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए. . .


गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक

विराटनगर । थारू भाषाका गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको संगित रहेको उक्त गीतमा गीता चौधरी र बेचन शर्माको स्वर रहेको छ । सन्जु बाबा, सोनम चौधरी र सुविका चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो श्याम गिरीले खिचेका हुन । विवेक सरदारको कोरीयोग्राफिमा तयार भएक. . .


‘पीर’बाट लडाकु देह व्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडौँ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही . . .


विराटनगर ५ मा सुरु भयो “विराट राजवंशी महोत्सव”भोलीदेखी राष्ट्रिय कलाकार आउने

विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ । शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भ. . .


नेपाली चलचित्र चिसो एष्ट्रे आजबाट विराटनगरमा पनि प्रदर्शनमा

विराटनगर चैत्र ५ , दिनेश पाल्पालीको निर्देशनमा बनेको नेपाली चलचित्र चिसो एष्ट्रे आजबाट विराटनगरमा पनि प्रदर्शनमा आएको छ । फिल्ममा दिब्य देब, श्रृष्टि श्रेष्ठ, शुशिल पाण्डे, निकुन श्रेष्ठ, नबिन लम्साललगायतका कलाकारको अभिनय रहेको छ । महेशबाबु तिमिल्सिना यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा क. . .


ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक

ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक भएको छ । सँगै प्रदर्शन मिति घोषणा भएको छ । सोमबार सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा पैसाका बिटो अंगाल्दै गरेको देख्न सकिन्छ । रिलिज पोस्टरका चलचित्रको रिलिज मिती जेठ २७ (जुन १०) लाई तोकिएको छ  । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो ने. . .


विराटनगरको तृष्णा द क्रेभिङ टेल्समा ‘द एज ब्याण्ड’ को लाईभ प्रस्तुति हुने

विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ । आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाई. . .


इटहरीको इपिल्याण्ड वाटरपार्कमा होलीमा चर्चित गायक भी-टेन आउने

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो । शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्. . .