१४ जेष्ठ २०७७, बुधबार

मनोरञ्जन खबर

बिराटनगरको शान इमेज अवाडमा

”देश खोज्दै जाँदा”

आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

बि स २०५० साल चैत ७ गते पिता चन्द्र सुबेदी र आमा बिष्णु सुबेदी को कोख बाट बिराटनगर मा जन्मेका हुन सन्देश सुबेदी । सनै उमेर बाट गायन मा रुची राख्ने उनि अहिले नया एल्बम " जहाँ मन " लिएर बजार मा आएका छन । बिराटनगर मा गाउँ, स्कुल र देउसी भैलो मा मात्र गाउने गायक आज एउटा सम्भावना बोकेका गायक को रुप मा चिनिन थालेका छ. . .


‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो’

सानो छँदा फिल्म नहेरेपनि सडक नाटक हेरेरै नाट्य क्षेत्रमा पाइला टेकेकी सीता न्यौपाने अहिले विराटनगरका कलाकारहरुको माझमा नवोदित कलाकारमा दरीन पुगेकी छिन् । वि.सं. २०४४ फागुनको सुख्खा मौसममा जन्मिएकी रसिली, हसिली सीताले आधा दशक भन्दा बढी नाट्य क्षेत्रको अनुभव संगालेकी छिन् । हाल विराटनगर ११ मधुमारा स्. . .


‘मलाई दुई तीन जना युवतीले हदै किसिमले अफर गरेका थिए’

नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी ।  तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए. . .


गाँउलेलाइ देखाउन नृत्य सिकेका नृत्य प्रशिक्षक

मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स. . .


दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

मोरङ, २३ वैशाख । उनले सिकाएका चेलाचेलीहरु राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् तीनै कलाकारहरुलाई नृत्य सिकाउने विराटनगरका नृत्य निर्देशक कामेश्वर झा भने अहिले पनि त्यही कार्यलाई निरन्तरता दिइरहेका छन् । राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत लो. . .


ठोक्सिलामा पुस्तकालय बनाउन पूर्वमा दासढुंगा देखाइने

उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ । सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढ. . .


“लाल मधेश” पछि फेरी आउदैछन सलिम

अमिना मुभिज क्रिएशनले भोजपुरी चलचित्र "कयामत से कयामत तक"को निर्माण गर्ने भएको छ । निर्माता तथा नायक सलिम अन्सारी र विजय कामतले चलचित्र विशुद्ध मनोरञ्जनात्मक भोजपुरी भाषामा बन्ने जानकारी दिए । भोजपुरी भाषाका चर्चित भारतीय निर्देशक रुपेन्द्र वर्माको निर्देशनमा बन्ने चलचित्रमा नायक सलिम अन्सार. . .


आरति दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिन

विराटनगर, २० फाल्गुन । आरति दाहलले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिएकि छिन् । कन्टेस्टेन्ट नम्बर ९ कि उनले शनिवार साँझ विराटनगरमा आयोजित प्रतियोगितामा पूर्वाञ्चल सुपर मोडलको ताज प्राप्त गरेकि हुन । शनिवार अबेरसम्म सञ्चालित कार्यक्रममा प्रतियोगितहरुबिच विभिन्न प्रकारका मोडलिङ प्रतियोगिताका राउ. . .


निमा रुम्बा विराटनगर आउने

विराटनगर, १२ फाल्गुन । भोली शनिवार विराटनगरको नमस्कार होटलमा हुने एक साँगितिक कार्यक्रमका लागि गायक निमा रुम्बा यहाँ आउने पक्का भए पछि विराटनगरका सँगित प्रेमी दंग परेका छन् । द सुपर हिरोज इनकर्पोरेशनले आयोजना गर्न लागेको "साउण्ड अफ लभ विथ निमा रुम्बा" का लागि रुम्बा विराटनगर आउने भएका हुन् । कार्य. . .


नवराज सुब्बाको नयाँ एल्बम आँउदै

यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू देशभक्तिपूर्ण गीत र गजल एल्बम बजारमा ल्याइसकेका गीतकार नबराज सुब्बा चाँडै नै ‘अमूल्य जीवन’ नामक गीति एल्बम लिएर आउँदैछन् । ‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ नामक गीति एल्बम पछि यो उनको तेस्रो गीति एल्बम हो । यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् . . .


डेजेल्ट ब्यान्डले नचायो विराटनगर

संगितका पारखी यूवाहरुको मन मस्तिकमा बस्न सफल भएको विराटनगरको डेजेल्ट ब्यान्डले शनिबार साँझ विराटनगरवासीलाई निकै मज्जाले उफात्र्यो । विशेष गरि रक गित गाउने उक्त ब्यान्डले विराटनगरमा पनि रक र सेन्टिमेन्टल गितहरु समेत प्रस्तुत गरेर विरेन्द्र सभागृहको हलमा सहभागि दर्शकलाई नचाएको थियो । ब्यान्डका य. . .


गायक सुमित खड्काको तिहारको गित

विराटनगर ६,कात्तिक । गायक सुमित खडकाको तिहारको गित आइतबार एक कार्यक्रम आयोजना गरि विराटनगरमा शुभराम्भ गरिएको छ । सास्कृती जोगाउने उदेश्यले गाएको गित गायक खडकाको तिहारको गित नेपाल पत्रकार माहासघ मोरङ शाखाको अध्यक्ष बिक्रम निरौलाले पत्रकारहरुको माहोलमा शुभराम्भ गर्नुभएको हो । तिहारको एउटामात्र गित. . .


COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411