मनोरञ्जन खबर

ठोक्सिलामा पुस्तकालय बनाउन पूर्वमा दासढुंगा देखाइने

उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ । सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढ. . .


“लाल मधेश” पछि फेरी आउदैछन सलिम

अमिना मुभिज क्रिएशनले भोजपुरी चलचित्र "कयामत से कयामत तक"को निर्माण गर्ने भएको छ । निर्माता तथा नायक सलिम अन्सारी र विजय कामतले चलचित्र विशुद्ध मनोरञ्जनात्मक भोजपुरी भाषामा बन्ने जानकारी दिए । भोजपुरी भाषाका चर्चित भारतीय निर्देशक रुपेन्द्र वर्माको निर्देशनमा बन्ने चलचित्रमा नायक सलिम अन्सार. . .


आरति दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिन

विराटनगर, २० फाल्गुन । आरति दाहलले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिएकि छिन् । कन्टेस्टेन्ट नम्बर ९ कि उनले शनिवार साँझ विराटनगरमा आयोजित प्रतियोगितामा पूर्वाञ्चल सुपर मोडलको ताज प्राप्त गरेकि हुन । शनिवार अबेरसम्म सञ्चालित कार्यक्रममा प्रतियोगितहरुबिच विभिन्न प्रकारका मोडलिङ प्रतियोगिताका राउ. . .


निमा रुम्बा विराटनगर आउने

विराटनगर, १२ फाल्गुन । भोली शनिवार विराटनगरको नमस्कार होटलमा हुने एक साँगितिक कार्यक्रमका लागि गायक निमा रुम्बा यहाँ आउने पक्का भए पछि विराटनगरका सँगित प्रेमी दंग परेका छन् । द सुपर हिरोज इनकर्पोरेशनले आयोजना गर्न लागेको "साउण्ड अफ लभ विथ निमा रुम्बा" का लागि रुम्बा विराटनगर आउने भएका हुन् । कार्य. . .


नवराज सुब्बाको नयाँ एल्बम आँउदै

यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू देशभक्तिपूर्ण गीत र गजल एल्बम बजारमा ल्याइसकेका गीतकार नबराज सुब्बा चाँडै नै ‘अमूल्य जीवन’ नामक गीति एल्बम लिएर आउँदैछन् । ‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ नामक गीति एल्बम पछि यो उनको तेस्रो गीति एल्बम हो । यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् . . .


डेजेल्ट ब्यान्डले नचायो विराटनगर

संगितका पारखी यूवाहरुको मन मस्तिकमा बस्न सफल भएको विराटनगरको डेजेल्ट ब्यान्डले शनिबार साँझ विराटनगरवासीलाई निकै मज्जाले उफात्र्यो । विशेष गरि रक गित गाउने उक्त ब्यान्डले विराटनगरमा पनि रक र सेन्टिमेन्टल गितहरु समेत प्रस्तुत गरेर विरेन्द्र सभागृहको हलमा सहभागि दर्शकलाई नचाएको थियो । ब्यान्डका य. . .


गायक सुमित खड्काको तिहारको गित

विराटनगर ६,कात्तिक । गायक सुमित खडकाको तिहारको गित आइतबार एक कार्यक्रम आयोजना गरि विराटनगरमा शुभराम्भ गरिएको छ । सास्कृती जोगाउने उदेश्यले गाएको गित गायक खडकाको तिहारको गित नेपाल पत्रकार माहासघ मोरङ शाखाको अध्यक्ष बिक्रम निरौलाले पत्रकारहरुको माहोलमा शुभराम्भ गर्नुभएको हो । तिहारको एउटामात्र गित. . .


फेरी सुरु भयो चतुरेको दाउपेच

विराटनर, २८ असोज । आरोहण गुरुकुलको प्रस्तुतिमा सुशीला कोइराला नाटक घर विराटनगरमा चतुरेको दाउपेच नाटक २७ गते शुक्रबारदेखि पुनः देखाइन सुरु गरिएको छ । गत असोज ८ देखि १३ गतेसम्म देखाईएको नाटक दशै विदाका कारण मञ्चन रोकिएको थियो । फ्रान्सेली प्रसिद्ध नाटककार मोलिएरको लेखन तथा कल्पना घिमिरेको अनुवाद रहेक. . .


तिमी आएनौ गजल एल्बमको विमोचन

विराठनगर ३८ असोज । बरिष्ठ कवि एंवम गजलकार मधु पोखरेलको  तिमी आईनौ  गजल एल्बमको आज विमोचन गरिएको छ । आज जिल्ला विकास समिति मोरङ्गको सभाहलमा एक कार्यक्रम अन्त्तर्गत कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार देश भक्त खनाल र विराटनगरका विभिन्न सञ्चार माध्यमका सम्पादक टोलीले सयुत्त रुपमा उक्त एल्बमको  . . .


प्रशान्तले नचाए विराटनगरलाई, समस्याहरुबिच कन्सर्ट सफल

विराटनगर, १६ असोज । दिउसो १ बजे सुरु गरिने भनिएको कन्सर्टको चार कटिसक्दा पनि कुनै सुरसार गरिएन । चर्को घामबिच युवाहरुको बाक्लै जमात विराटनगरको शहिद मैदानमा उर्लेको थियो । दिक्क मानी धेरैको फर्किने क्रम सुरु भई सकेपछि करिब साढे चारबजे साइमन राजवंशी चढे स्टेजमा र प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिक. . .


प्रशान्त तामाङ विराटनगरमा

विराटनगर, १५ असोज । भारतीय रियालिटि शो इन्डियन आइडलका तेस्रो संस्करण बिजेता तथा नेपाली सिनेमाका नायक प्रशान्त तामाङ आइतबार विराटगरका आइपुगेका छन् ।सोमबार हुने ‘दशै म्युजिकल हंगामा’मा विराटनगरवासीलाई भरपुर मनोरञ्जन दिन उनी आइतबार साँझ विराटनगर आइपुगेका हुन् । केहि दिन अघिमात्र युरोप टुर सकेर भा. . .


वास्तविकतामा आधारित चलचित्र ‘बजार’

‘राजनीतिबाट आफुलाई पर राख्न चाहने चन्दन नामक युवा परिस्थितीको बन्धक भई राजनीतिको जालमा डुबि शक्तिको रस चाख्न पुग्छ । शक्तिको मात लागि सकेको उ आफुलाई त्यसबाट पर राख्न असमर्थ हुन्छ । राजनीतिक संरक्षणको आडमा अपराधिक संसारमा अधिपत्य जमाएको उसले आफु प्रयोग भईरहेको बुझेसम्म निक्कै ढिलो भई सकेको हुन्छ ।&. . .