मनोरञ्जन खबर

दश करोडले हेरे ‘माया लुकीलुकी’

विराटनगर । पूर्व झापा घर भएकी चर्चित नेपाली गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको छ । युट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो । २०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५. . .


विराटनगरको इतिहास बोकेको हिमालय हल संकटमा

एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र . . .


शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .


पूर्व मिस पूर्वेली सुपरमोडल सुम्निमा म्यूजिक भिडियोमा

विराटनगर । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ‘’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन् । तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा ज. . .


भायाटिभीमा ९९ रुपँैयामा २५ हिन्दी सिनेमा अफर

विराटनगर । भायानेटले आफ्नो सेवाग्राहीका लागि मनोरञ्जन अफर ल्याएको छ । आफ्नो भायाटिभीमा २५ हिन्द सिनेमा हेरेर आनन्द लिने सस्तो प्याकेज सार्वजानिक गरेको हो । नेपालभरी व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेटको कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशनको सेवा प्रदायक भायानेटको यो मनोरञ्जन अ. . .


गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँप. . .


गायक शृजय थपलियाको ‘विस्तारै’ सार्वजानिक

विराटनगर । भ्वाइस अफ नेपाल सिजन वानमा दोस्रो हुन सफल शृजय थपलियाको पहिलो एकल आवाजमा ‘विस्तारै’ बोलको गीत सार्वजनिक भएको छ । शृजय ‘विस्तारै’ गीतमा नयाँपनका साथ स्रोता माझ आएका हुन् । उनले मंसिर १९ गते आफ्नो आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । शृजय र दिनेश श्रेष्ठले कम्पोज गरेको गीत. . .


विराटनगरकी मोडल ‘रेश्मा घिमिरे ’को अमेरीकामा बस्ने डाक्टरसँग इन्गेजमेन्ट

विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा . . .


विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ [भिडियो सहित]

विराटनगरका युवा गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोला. . .


विकल्पको छाेटाे चलचित्र अन्तराष्ट्रिय अवार्डका लागि मनोनित 

विकल्प एन अल्टरनेटिभ को Motorbike License नामक छाेटाे चलचित्र Light Camera Liberty Film Festival Award 2020 अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालबाट छनौटमा पर्न सफल भएको छ । छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो,  Free the People (America) को  How to Love. . .


विराटनगरका गायक नितिन गजुरेलको चुपचाप बदलियो ( म्युजिक भिडियो)

विराटनगर । विराटनगरका गायक आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल नितिन गजुरेलको आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल . . .


प्रेम घिमिरेको संगीतमा तातो समाचार सार्वजनिक

विराटनगर । गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोको निर्दे. . .