मनोरञ्जन खबर

मिलनको पहिलो गीत सार्वजानिक

गायक नन्दु गुरुङको “प्रिय तिमीमा” को भिडियो सार्वजनिक

गायक नन्दु गुरुङको "प्रिय तिमीमा" को भिडियो सार्वजनिक भएको छ । गितकार राम प्रसाद गुरुङको शब्द, नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रिय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् । गित दमकको काव्य रेकर्डमा रेकर्डिङ गरिएको हो भने भिडियो  निर्देशन देव गुरुङले गरेका हुन् । क्यामेरामा अर्जुन सेन्च. . .


नेपाल आइडल सिजन ३’ की विजेता मोरङकी सज्जा चौलागाईं

'नेपाल आइडल सिजन ३' की विजेता मोरङकी सज्जा चौलागाईं  बन्न सफल भएकी छिन । ग्रान्ड फिनालेमा प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बनेका छन्  । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए । आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त. . .


‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ म्यूजिक भिडियो सार्वजानिक

विराटनगर । राष्ट्रभावले भरिएको ‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ बोलको गीत विराटनगरकी अनिता सोनीद्धारा लेखिएको हो । गायिका प्रस्ना शाक्यले गाउनुभएको गीतमा भुपेन्द्र रायमाझीले संगीत दिनुभएको छ । महिलाहरुद्धारा सामुहिक रुपमा अभिनित म्यूजिक भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रे. . .


बैंकरको ‘घाउ’ गरेर सोध्छौं सार्वजानिक

विराटनगर । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकरद्वय गोबिन्द गुरूङ्गको स्वर तथा गौतम डंगोल ‘सन्देश’ को शब्द रहेको नयाँ गीत ‘घाउ’ सार्वजनिक भएको छ । गायक गोविन्द गुरूङ्ग सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । ‘घाउ गरेर सोध्छौ तिमी’ बोलको उक्त गीत सार्वजन. . .


म्यूजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गायकसहित पक्राउ

विराटनगर । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जोम दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिहरु रहेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरुलाई नियन्त्रणमा ल. . .


भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताउनुभयो । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्. . .


डाक्टरहरुका कविताः आउट फ्रम द एश आई विल बि बर्न

बगंलादेशको सिलेटमा डाक्टर अध्ययन गरिरहेकी नेपाली बिधार्थी कृपा मर्हजनको कविता सहितको भिडियो यूट्यूबमा परिक्रमा स्टुडेन्ट्स फेमीली नामको अकाउण्टवाट लाइभ गरियो । आउट फ्रम द एश आई विल बि बर्न अर्थात म भुलोहरुबाट फेरि जन्मनेछु, केडिकल शास्त्र अध्यनार्थ बिदेश पुगेकी कृपाको यस कविताले साहित्यको कुनै श. . .


युट्युबमा नेपाली लोकलयको राज: सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा . . .


‘अनुपम रङ’ लिएर आए नितिन

विराटनगर । संगीत क्षेत्रमा सक्रिय गायक नितिन गजुरेलले ‘अनुपम रङ’ सार्वजनिक गरेका छन् । प्राध्यापनसँगै संगीत क्षेत्रमा क्रियाशिल गायक गजुरेलले प्रेमिल शैलीको नयाँ गीत सार्वजानिक गरेका हुन् । अनुपम रङ’ मा पनि उनको सुमधुर गायनलाई सुन्न सकिन्छ । नीरभीमको शब्द, सुदाम थापाको संगीत र चन्द सिंहको संगीत स. . .


भिडियोमा थिएटरको स्वाद, जहाज चढ्नेको गीत

-सुयोग ढकाल अमृत क्षेत्री मेरा अनन्य मित्र हुन्, केहि वर्षयता हामी काम अनि कृेहि सागिंतिक परियोजनाको क्रममा धेरै पटक भेटिसकेका छौं । सुरशाला अमृत जी को सागितिक संस्था हो, यसमार्फत बिभिन्न कार्यक्तम, रियालीटी शो सुरशाला आइडोल लगायत अमृत जी हरेक पटकका भेटघाटमा आफ्ना नयाँ परियोजना अनि सागिंतिक योजनाहर. . .


प्रदर्शनीको पर्खाइमा ‘म पर्खिरहन्छु’

विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को निर्माण सम्पन्न भएको छ । विराटनगरका कलाकारहरुद्वारा अभिनित चलचित्र कोरोना संक्रमणका कारण प्रदर्शनी भने रोकिएको छ । निर्माण कार्य २०७६ फागुनमा सकिएर नयाँ वर्षसँगै बैशाखमा प्रथम प्रदर्शनी (रिलिज) गर्ने तयारी गरेपनि कोरोनाको महामारीले गर्दा भएको लक. . .


‘मैले गाउने गीतहरु’ सार्वजानिक

विराटनगर । रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरुमा‘’को म्यूजिक भिडियो सार्वजानिक भएको छ । पथरी शनिश्चरे–२ को होटल साल्पामा छायांकन गरिएको भिडियोमा गायक र गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको संगीत दीपराज ने. . .