मनोरञ्जन खबर

“सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस् , नेपाल बन्द हैन ” – हास्यकलाकार गिरी

हास्य कलाकार दिपकराज गिरीले एमाओवादीले गर्ने भनेको हाम हड्तालको बिरोध गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै हाम हड्तालको बिरोध गरेका हुन । उनले नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ भनेर आफूले अहिलेसम्म बुझ्न नसकेको बताएका छन् । उनले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्,‘फेरि ३ दिने आमहड. . .


” एउटा बाटो गाउ सम्म ” बिमोचित

युवा कवि एकु घिमिरेको नयाँ कबिता सङ्ग्रह "एउटा बाटो गाउ सम्म " को सनिबार इटहरीमा बिमोचन गरिएको छ । यस कृतीमा ३१ कबिताहरु रहेका छन र यो उनको पहिलो कृती पनि हो ।. . .


साइकल यात्री सौरभ दाहाल मोडलिङ तिर

साइकल यात्री सौरभ दाहाल यती बेला मोडलिङ तिर परिचय बनाउन खोजीरहेका छन् । साइकल मै संसार घुमेका दाहाल अहिले रामकृष्ण ढकालको स्वरमा रहेको जहाँ रहेपनि मेरो देश स्वर्ग लाग्छ..... लाग्छ भन्ने गितमा मोडलिङ गर्न भ्याएका छन् । आफैले निर्माण गरेको भिडियोको निर्देशन भने बेल्जियममा बस्दै उज्वल केसीले गरेका हुन् ।. . .


हिन्दी फिल्म ‘तेवर’मा नेपाली

धेरैलाई थाहा नहुन सक्छ, शुक्रबार रिलिज हिन्दी फिल्म ‘तेवर’मा नेपाली कलाकार टार्जन उर्फ राजीव मानन्धरको पनि अभिनय रहेको छ । कयौ नेपाली फिल्ममा खलनायकको रुपमा दर्शकमाझ चिनिएका उनी ‘तेवर’मा छोटो भुमिकामा देखा परेका हुन । केही नेपाली दर्शक टार्जनलाई हिन्दी फिल्ममा देखेपछि झुक्किएका थिए । नारायणगढमा फ. . .


अष्ट्रेलियामा फ्रेस हुन स्वेता

अभिनेत्री स्वेता खड्का अष्ट्रेलिया पुगेकी छिन् । अंग्रेजी नयाँ बर्षको दिन उनी त्यतातर्फ उडेकी हुन् । भिनाजु चन्द्रप्रसाद श्रेष्ठको साथमा उनी अष्ट्रेलिया उडेकी हुन् । स्वेता खड्का निर्मित तथा अभिनित फिल्म 'कोहिनुर'को शो अष्ट्रेलियामा भैरहेको छ । आज आईतवार एक शो आयोजना भएको र अर्को शो जनवरी ९ मा हुने ज. . .


‘पिके’को कमाई दुई सय करोड नाघ्यो

मुम्बई – आमिर खानको पछिल्लो फिल्म 'पिके'ले रिलिज भएको नवौं दिनमै दुई सय करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। क्रिसमसको एक साताअघि सिरिज भएको यो फिल्मले पहिलो दिन शनिबारसम्ममा २ सय १४ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ। भारतबाहिरको कमाइसमेत जोड्ने हो भने यो र. . .


सांगीतिक क्षेत्रमा जम्दै सम्रित ल्वागुन

इटहरी घर भएका "सम्रित ल्वागुन" सांगीतिक क्षेत्रमा बिस्तारै जम्दै गरेका गायक हुन् ,विदेशमा रहे पनि देश नेपाललाई माया गर्दै नेपाली संगीतलाई खोतालदै युवा पुस्तालाइ प्राथमिकता दिदै यु -ट्युबबाट नै आफ्नो फ्यानहरु बनाउन सफल संगीतकार,निर्देशक,रचनाकार,कलाकारको रुपमा आफुलाई प्रस्तुत गर्न सफल हुनु भएको छ , वह. . .


मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै सरकारद्वारा तीतो सत्य प्रसारणमा रोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै सरकारले मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हास्य टेलिऋंखला तीतो सत्यको प्रसारणमा रोक लगाएको छ । सरकारले रोक लगाएका कारण नियमित रुपमा बिहीबार ८ बजेको समाचारप्रछि प्रसारण हुनुपर्ने उक्त कार्यक्रम प्रसारण नभए. . .


फेसबुकबाट माधुरीलाई धम्की दिने प्रहरी खोरमा

बलिउड नायिका माधुरी दिक्षितलाई फेसबुकमा धम्की दिनेलाई मुम्बई प्रहरी प्रक्राउ गरेको छ। प्रहरीका अनुसार ती आरोपीले आफू अण्डरवर्ल्ड छोटा राजन समूहका लागि काम गर्ने भन्दै माधुरीलाई फेसबुकमा सन्देश पठाएर पैसा मागेका थिए। यदि माधुरीले पैसा नदिए उनको बच्चालाई मारिदिने धम्की दिएका दिएका थिए।. . .


‘भ्वाइस अफ खोटाङ’ हुने

खोटाङमा गायन प्रतियोगिता ‘भ्वाइस अफ खोटाङ’ हुने भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, सम्बद्र्धन उद्देश्यले ‘भ्वाइस अफ खोटाङ’को आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ । तीन चरणको अडिसनबाट छनोट गरिने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई. . .


स्टिभ्स जब्सको जीवनीमा आधारित फिल्म बन्दै

एप्पल कम्पनीका संस्थापक स्टिभ्स जब्सको जीवनीमा आधारित फिल्म बनाउने चर्चा केही वर्ष अघि चलेको थियो। तर, बनेको थिएन। अब सोनी पिक्चर्सले जब्सको बारेमा फिल्म बनाउन लागेको छ र त्यसमा निर्देशक ड्यानी बोयल रहनेछन्। स्टिभ्स जब्सको भूमिका भने मिसेल फासबेण्डर निभाउने छन।  . . .


बलिउडमा अब महिला सौन्दर्यकर्मीहरूलाई प्रवेश दिन आदेश

बलिउडमा पुरुष मेकअप आर्टिष्टहरूको एकाधिकार अदालतले तोडिदिएको छ। ५९ वर्षदेखि बलिउडमा पुरुष मेकअप आर्टिष्टहरूले मात्रै काम गर्दै आएका थिए। अहिलेसम्म कपाल सजाउने बाहेकका अन्य फिल्मी मेकअपका काममा महिलाहरूलाई बन्देज लगाइएको थियो। अदालतले यसलाई गैरकानुनी भन्दै अब महिलाहरूलाई पनि मेकअपका लागि खुल. . .