Face of Biratnagar

FACE OF BIRATNAGAR : “४० वर्ष भयाे विराटनगरमा काम गरेकाे”

  मेराे नाम सुरज नारायण दास, अहिले विराटनगरको केशलीया रोड नजिकै बस्छु । मैले विराटनगरमा काम गर्न थालेको यस्तै ४० वर्ष भयो होला । अहिले यो पुच्का तथा आल् चाटको पसल चलाउछु । यहि वर्षदेखि मैले 'बाबा आलु चाट'को पसल जलजला चौकमा खोलेको छु । यो सँगै म अहिले दुइ वटा यस्तै पसलको मालिक हुँ । मेरो तिन जना छोराहरु पन�. . .


‘सुपर-वुमन’ सिटिरिक्सा चालिका – विवेक चम्लागाइ

सायद, फेरी कतै मैले 'सुपर-वुमन' शब्द सुने भने म उहाँलाइ नै सम्झनेछु । उहाँलाइ देख्दा मलाइ त्यस्तै लाग्याे । उहाँ त्यहि महिला सिटि रिक्सा चालिका हाे जसले हिजाे मलाइ सफारीमा बसाएर मेराे घरसम्म पुर्याउनु भएकाे थियाे । म उहाँकाे सफारीकाे पछिल्लाे सिटमा थिए । हामी हाइवे हुदै अायल निगम नजिकैकाे मेराे घर तिर ज�. . .


Face of Biratnagar : Manish Shah

#FaceOfBiratnagar "I am originally from Darbhanga, India. I have been residing here in Tintoliya, and running this cart for 17 years. In terms of service, I am probably the oldest ice cream seller you find in Biratnagar. During summer, I make over 3000 rupees a day. You know, I have some regular customers who visit like twice or thrice a week; in the past they used to come with their college mates, and now they come with their spouse or children, which is a blessing for street vendors like me." - Manish Shah (Find his ice cream cart in College Road)   Narrator: Biebek Chamlagain Photograph: Bivek Dahal. . .


दिनकाे २ रूपैंया तलब थियाे त्याे बेला #FaceOfBiratnagar

#FaceOfBiratnagar त्यतिबेला मेराे तलब दिनकाे २ रूपैयाँ थियाे । हाम्राे बेला पढ्न जानु परकाे कुरा थियाे त्यसैले सानै देखि काम गर्न थालेकाे थिए । साथीहरूसँगै घरबाहिर काम गर्ने लहर मलाइ पनि लाग्याे र हुर्कदै जाँदा काम गर्न म भारतकाे कश्मिर पुगें । अझै धेरै पैसा कमाउने लाेभले अमृतसर अनि लुधियाना पनि पुगें । रफ्तारम. . .


Face of Biratnagar : Bindu Bhagat

#FaceOfBiratnagar "Since I was with my parents, I was used to looking after our family street shop. Now, I am married. I live with my children while my husband works abroad. I was not content with staying at home and limiting myself with household works. So, I have been running this pan shop since 25 years. Pan shop is male dominated occupation, and many customers ask me about this, but I am able to generate extra income in my family. My children can eat delicious food and wear good clothes, and I am absolutely proud of it." - Bindu Bhagat (Find her pan stall in Mahabir Chowk, Biratnagar) Photographer: Alish Dhamala Narrator: Biebek Chamlagain  . . .


Face of Biratnagar : Rahul Shah

#FaceOfBiratnagar “I failed SLC examination. Since then I have been selling popcorn and dry fruits in this cart. My parents were never reluctant of me going to school, but it was my decision to do a business in cart after failing SLC. I enjoy this business as much as I enjoy the company of my friends. In future, I wish to own a big shop.” -14 years old Rahul Shah (Find his cart in Hariyar Chowk) Photographer: Alish Dhamala Narrator: Biebek Chamlagain. . .


Face Of Biratnagar : Rameshwor Raya Amat

#FaceOfBiratnagar “I was born and raised here in Biratnagar. In 1962, I went to Haridwar to acquired skills of palm reading. I make my living, reading the palm of people and telling them about their fortune for the last 35 years. I tell people what I see based on my knowledge, but fate alone is not enough in our lives. One needs to work really hard to achieve his goals.” -Rameshwor Raya Amat (Find him beside the entrance gate of Tax Office in Traffic Chowk, Biratnagar) Photographer: Alish Dhamala Narrator: Biebek Chamlagain. . .


बिराटनगरमा हरेक दशैंमा बेलुन बेच्न रमाइलाे मान्ने यि मुस्लिम भाइ

म साहिद अलि हुँ । म १४ वर्षकाे भँए र बिराटनगरको सरस्वती स्कुलमा ८ कक्षामा पढ्छु । विराटनगरकाे अशाेक चाैकमा मेराे घर छ । म दशैं भरी हरेक बिहान काली मन्दिर अगाडी बेलुन बेच्ने गर्छु । साथीहरूबाट सिकेर यसरी बेलुन बेच्न एक वर्ष अघिकाे दशैं देखि हाे । राम्राे बेचेकाे दिन तिन देखि चार सय रूपैयाँ सम्म अाम्दानी ह�. . .


कथा बैजु दाइकाे जेरी पुरीकाे

- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .


जिवनमा खुसी हुन के चाहिन्छ ?

अाम मानिस, राेचक जिवन विराटनगरकाे विभिन्न गल्रलीहरूमा रूद्राक्षकाे माला अनि भारी बाेकेर हिडिरहने यि हुन् पिताम्बर बस्नेत । भाेजपुर, केउरानी पानीबाट बिगत २० वर्ष देखि विराटनगरमा रूद्राक्ष बेच्न अाउने गरेकाे बताउछन् यिनि । ५० वर्ष उमेर काटेका यिनि भन्छन् विराटनगर पहिले देखि नै उस्तै देख्छु । घरमा अा�. . .


नागरिकता नहुँदा ४ वटा सरकारी जागिर छुट्यो

बिराटनगर असार ३० , यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उ. . .


उमेर ६५, परिश्रम उस्तै

नाम: अनिता कँडेल । पेशा: तरकारी व्यवसायी उनको घर र पसल बिराटनगर १५ पिचरा हो । उमेरले ६५ बर्ष काटे पनि उनले परिश्रम गर्न भने छाडेकि छैनन् । उनले सुनाईन् 'पिचरामा तरकारी पसल गरेको मात्र १६ बर्ष भईसक्यो । मेरो जीवनव्यवहार यहि पसलले धानेको छ । "पहिला २-३ हजारमा पिचरा तिर टन्नै जग्गा जमिन आउथ्यो । अहिले लाखौं भ�. . .