रोचक खबर

पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् । खगोलविद्हरूका अनुसार आजदेखि करिब एक. . .


विराटनगरको जहदा मार्ग अब ‘शंखधर साख्वा मार्ग’ भनेर चिनिने

विराटनगर । विराटनगरको ट्राफिक चौकदेखि न्यूरो अस्पताल जोड्ने जहदा मार्ग अब शंखधर साख्वा मार्गको रुपमा चिनिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले जहदा मार्गलाई राष्ट्रिय विभुति शंखधर साख्वाको नाम प्रदान गरेपछि उक्त मार्गले नयाँ पहिचान पाएको हो । शंखधर साख्वा नेपालका राष्ट्रिय विभुति ह. . .


विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गर�. . .


इ-लर्निगं परिवार स्याटसम : घरबाटै अनलाइन तयारी कक्षा गर्न सकिने

विराटनगर। आकृति रानी फुयल। नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ । प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर�. . .


चेपाङ समुदायमा बालविवाह रोक्न प्रोत्साहन भत्ताको सुरुवात

चितवन। चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरु गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहन स्वरुप रु १५ हजार प्राप्त गर्नुभएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार. . .


विराट टेलिभीजनले प्रथम मिडिया कप गर्दै, प्रदेश १ मा रहेका मिडीया हाउसहरुले प्रतिस्पर्धा गर्ने

ईटहरी । स्मारिका थुलुङ राई सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो । प्रतियोगितामा प्रदेश १. . .


जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा पर्न सफल

पर्वत। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल�. . .


अपडेट : ‘गण्डकी सुनौलो झुला’

वलेवा ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी भाषामा नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले ‘गण्डकी गोल्डेन ब्रिज’ र ‘गण्डकी सुनौलो झुला’ राख्ने निर्णय गरेको हो । पुलको नाम अङ्ग्रेजी र ने�. . .


मनकामना केबलकार आजबाट सञ्चालनमा

मुग्लिन कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्नेगरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिन�. . .


सुद्धोधन गाउँपालिकाद्वारा अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान

कपिलवस्तु । दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको सुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान गरेको छ । अपांगताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई सो स्कुटर प्रदान गरिएको हो । गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्र. . .


गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला पर�. . .


‘ ग्लोकल टीन हिरो २०२१ ‘ उपाधिबाट प्राञ्जल चालिसे सम्मानित

काठमाडौँ ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२१” को उपाधि काठमाडौँका प्राञ्जल चालिसेले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको सातौं सं�. . .