२० जेष्ठ २०७७, मंगलवार

देशको खबर

बजेट : कर्मचारीकाे तलब बढेेन , सबै कर्मचारीको कोरोना बिमा गरिने

अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए । अस्थायी तथा . . .


बजेट : लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने

सरकारले सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवर्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले यो आर्थिक वर्षबाट सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अन. . .


देशका ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति ?

बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो । यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौ. . .


आज १३ औँ गणतन्त्र दिवस

आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयल. . .


आज बजेट प्रस्तुत हुदै , अपराह्न ४ बजे बजेट प्रस्तुत हुने

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्. . .


सर्लाहीमा वृद्धको हत्या, बुबाको हत्या आरोपमा छोरा पक्राउ

सर्लाही । बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहे. . .


पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता बढाउने

काठमाडौँ, जेठ १४ गते । राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्रा. . .


रुकुम घटना : २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी

जाजरकोट । शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य . . .


अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दाको दुखद घटना

सहदेव बस्नेत / ललित बसेल जाजरकोट/सुर्खेत, जेठ १४ गते । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नव. . .


कोरोनाको प्रभाव कम भएको स्थानमा शैक्षिक संस्था खोल्न हिसानको माग

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाको तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । हिसानले भर्ना, परीक्षा, सहुलियतलगायत माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क. . .


कोरोनाको संक्रमण ४६ जिल्लामा फैलियो, कुन जिल्लामा कति ?

मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत स. . .


आज थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२

मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .


COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503