२४ असार २०७७, बुधबार

देशको खबर

उच्च माविले भर्ना फाराम शुल्क रु २५ मात्र लिन पाउने

काठमाडौँ। कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत रु २५ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले रु २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो । परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने रु एक सय तय . . .


बालविवाह र बालश्रम रोक्न मुक्त कमलरी बालिका अग्रसर

असार ८, काठमाडौँ  । बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन् । अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हँुदै आएका छन् । बालश्रममा जाँदा शिक्षा, आ. . .


ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमान्डौ असार ७ रुपन्देहीको तिलोत्तमामा गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा–२० सखुवानीमा लु १ क ४९५ नम्बरको ट्रकले साइकलमा चढेका दुई जनालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रम. . .


सर्पको डसाइबाट एक जनाको मृत्यु

काठमान्डौ असार ७ नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार. . .


भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण महामारी फैलने सम्भावना

विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो । . . .


एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि

प्रबिन दाहाल असार ५ काठमान्डौ एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको हो । हिजो सार्वजनिक भएको एसएलसीको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव चार . . .


आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

असार ५ काठमान्डौ आज जुन २० तारिख अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हकअधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्. . .


राष्ट्रपति र प्रधानमन्त्री बिच आज भेटबार्ता

प्रबिन दाहाल काठ्मान्डौ राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला बिच आज भेटबार्ता भएको छ । शीतल निवास पुगेर प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण प्राधिकरण गठनको अध्यादेशका बारेमा राष्ट्रपति डा. यादवसँग छलफल गर्नुभएको हो । सरकारले आह्वान गरेको दाता सम्मेलन अगावै पुनःनिर्माण प्र. . .


सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या  गर्ने पक्राउ 

  आफ्नै महिला साथीको फेशबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विरहरु पिडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण Message समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने जिल्ला रामेछाप साँघुटार-१ वस्ने वर्ष २७ को जिवन भन्ने अरविन्द श्रेष्ठलाई . . .


आज बिहान भूकम्पको एउटा पराकम्प

प्रबिन दाहाल काठमान्डौ आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशलमव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत वैशाख १२ गते गएको भूकम्. . .


एस.एल.सिको नतिजा चाडै

प्रबिन दाहाल काठमान्डौ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रक विष्णु. . .


नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदै

प्रबिन दाहाल काठमान्डौ नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदैछ । यससँगै संविधान निर्माण प्रक्रिया नयाँ चरणमा प्रवेश गर्नेछ । संघीयता सहितका विवादित विषयमा प्रमुख दलहरुबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माण प्रक्रिया अघि बढेको हो । संविधानसभाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिक. . .


COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017