देशको खबर

मौन अवधि सुरु , चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा गएराति १२ बजेपछि प्रसार प्रसार गर्ने समय सकिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको हो । नि. . .


चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता

दुनै, डोल्पा (रासस) । डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । अन्दाजी ४५ वर्षका ठकुरी ११ मंस. . .


मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना सुरु हुने जानकारी दिएका छन् । उनले २१ गते पाँ. . .


निर्वाचन गराउन अाज बाटै ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द

 मंसिर १८ – दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएका छन् भने धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचा. . .


मदिराका कारण महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्

बैतडी, १८ मंसिर , बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ ।महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्. . .


धनगढीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

धनगढी, रासस । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार बिहान निष्क्रिय पारेको छ । प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्. . .


गगन थापामाथि काठमाडौंमा बम आक्रमण , उनि सहित ५ घाइते

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ । काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए । उनका अनुसार . . .


मुखमा कपडा कोचेर गहना लुटियो

पाल्पा, रासस । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मं. . .


महेश बस्नेतको घरमा राखेको बम सेनाद्वारा निष्कृय

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका तर्फबाट उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा आइतबार राति बम भेटिएको छ । करिब ८ बजे बस्नेतको घरको मूल गेटमा ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर प. . .


निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ ।मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ । राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिव. . .


कञ्चनपुरमा जंगली हात्तीको आतंक

राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको ज. . .


माइनस ५ डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

जुम्ला, रासस । न कोलियामा बत्ती छ, न त सुताइ बसाइमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा व. . .