२५ असार २०७७, बिहीबार

देशको खबर

आज कुनकुन जिल्लामा कोरोना संक्रमित कति थपिए ?

पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमा झापाका एक पुरुष र पाचँथरका एक महिलामा रहेका. . .


अपडेट : नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् । सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१  पुगेको छ ।. . .


असार ७ गते खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने, कुन राशीलाई कस्तो प्रभाव?

काठमाडौं, असार २ । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमल. . .


अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने

काठमाडौं । विदेशमा अलपत्र रहेका नेपालीलाई केही चार्टर्ड विमानहरुको उडान रद्द भएपनि अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार यही ९ र ११ गते २/२ वटाका दरले चार वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ । दूतावासका अनुसार ९ गते न्यूय. . .


नेपालमा तिब्र रुपमा बढ्दै कोरोना : पछिल्लो २४ घण्टामा ४५१ थपिए

नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् । यसअघि दैनिक संक्रम. . .


सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकियो

लहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गते. . .


रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फ. . .


सुन बेच्न ग्राहकको घुइँचो , व्यवसायी भन्छन् “किन्न सकिन्न”

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो । कोर. . .


पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् । देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज . . .


अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नख. . .


नयाँ नक्सामा भारतको प्रतिक्रिया : “वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भयो”

काठमाडौं, जेठ ३२ । नेपालले नयाँ नक्शा जारी गर्दै संविधानमा समेत संलग्न गराएकामा भारतले नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ । नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनप्रति भारतको विदेश मन्त्रा. . .


नेपालमा पछिल्लो २४ घण्टामा थप दुईजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

पछिल्लो चौबीस घण्टामा थप दुईजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । गत जेठ २८ गते वीरगन्जको घण्टाघरमा भेटिएको वेबारिसे शवमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अन्दाजी २५ वर्षीय पुरुषको वेबारिसे शव पो. . .


COVID-19 Stat: 2020-7-8

Country Confirmed Death
Nepal1642335
India76729621129
China849504641
Malaysia8677121
Qatar101553138
Australia9056106
US3054699132300
Saudi Arabia2201442059