१६ जेष्ठ २०७७, शुक्रबार

पुर्वकाे समाचार

खाँदबारीबाट उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की  गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीम. . .


ईलाममा पञ्चकन्या माई हाईड्रो पावरबाट स्वास्थ्य सामग्री सहयोग

ईलाम , जेठ १० इलाम स्थित पञ्चकन्या माई हाईड्रो पावर लि. मा कार्यरत सम्पुर्ण कर्मचारी र कम्पनीको तर्फबाट विश्वभरी फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको छ । इलामका ५ वडा पालिकाहरुका स्वस्थ्य चौकीहरुलाई प्रतिनिधित्व हुने गरि सन्दकपुर गाउँपालिका, ईलामलाई सहयोग स्वरुप दु. . .


भोजपुरमा कोरोनाबाट जोगिन सतर्कता, तरकारी आयातमा समेत रोक

भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारीआयातमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्ने, भोजपु. . .


सुनसरीमा ट्याक्टर दुर्घटना , ट्याक्टर चालककको मृत्यु

सुनसरी, जेष्ठ १० गते । सुनसरीको गढी गाउँपालिका-६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर . . .


ताप्लेजुङको मेवाखोलामा हामफाली बेपत्ता भएका एक जना मृत फेला

ताप्लेजुङ, जेष्ठ १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् । जेष्ठ ०६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएक. . .


खोटाङमा एक महिला मृत फेला,हत्या गरेको आशंकामा एक पक्राउ

खोटाङ, जेठ १० । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव शुक्रबार बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएक. . .


मोरङको रतुवामाईका एक पुरुषमा कोरोना पुष्टि, मोरङमा संक्रमित संख्या ४ पुग्यो

विराटनगर जेठ ९ आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा  एक जनामा कोरोना संक्रमण देखिएको थियो । मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ . . .


धरानमा नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता पक्राउ

धरान जेठ ९, धरानमा नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय धरानले स्थानीय ८ बर्षकि नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने ४० बर्षीय समाजवादी पार्टीका नेता सुब्बालाइ पक्राउ गरेको हो . . .


मोरङको लेटाङमा सम्भावित कोरोना जोखिम कम गर्न नगर सिल गर्ने निर्णय

नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या बढिरहेको छ । विषेशगरी प्रदेश नम्बर १ मा पनि संक्रमित बढ्दै गएको अवस्थामा सबै नगरपालिका तथा गाउँपालिकाहरु सचेत भएको अवस्था रहेको छ । यसै महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङको लेटाङ नगरपालिकाले पनि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । . . .


खोटाङमा सबै नाका बन्दः पैदल आवत जावतमा समेत रोक

खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस . . .


अपडेट : संक्रमित संख्या ४४४ पुग्यो , सबै नयाँ संक्रमित प्रदेश १ का

काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २. . .


प्रदेश नम्बर १ मा थप ७ जना कोरोना संक्रमित, नेपालमा संख्या ४३४ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रद. . .


COVID-19 Stat: 2020-5-28

Country Confirmed Death
Nepal10425
India1653864711
China841064638
Malaysia7629115
Qatar5091433
Australia7165103
US1721753101616
Saudi Arabia80185441