समाचार

प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभ. . .


श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्राल�. . .


बाँदरको बन्ध्याकरण विद्या सिकेर फर्किए नेपाली विशेषज्ञ

काठमाडौं । बाँदरले किसानको खेतीवाली नष्ट गर्दै आएको बर्षौं भयो । सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरको उपद्रो गणना गरिनसक्नु नै छ । बाँदरको उपद्रो नियन्त्रण गर्न सरकारी तवरबाट भएका विभिन्न प्रयासहरु असफल हुँदै आएका छन् । स्थानीय तहमा भएका घरेलु अभ्यासहरु प्रभावकारी हुन सकेका छैनन् । �. . .


मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले गर्यो कारबाही

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट इलाम- २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ । शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ । लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन् �. . .


२०८४ को चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्ने प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त ग�. . .


पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ । हाल काठमाडौ महानगरपालिका वडा नं. ०६ सरस्वतीनगर बस्ने गर�. . .


सरकार दर्जनौं कानुनफास्ट ट्रयाकबाट संशोधन गर्दै

काठमाडौं । सरकारले दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको प्रवक्ताले जानकारी दिएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन् । नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको �. . .


पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाईने

काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै शव गाड्ने स्थानको पहिचान र सुनिश्चिततागर्न पनि आदेश गरेको छ । अब सरकारले अदालतको फैसला �. . .


ओपेनहाइमर’ निर्देशक क्रिस्टोफरलाई ‘नाइटहुड’को उपाधि

काठमाडौं । विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीबार यसको घोषणा गरेको हो । उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’ जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्�. . .


सहरमा आगलागी, दमकलमा छिमेकी भर : कुन स्थानीय तहसँग कति छन् दमकल ? (सम्पर्क नम्बरसहित)

प्रेम देवान विराटनगर । चैत–बैशाख अत्याधिक आगलागी हुने महिनामा पर्दछन् । सुख्खायाम र हावा हुरी चल्ने मौसम भएका कारण आगलागीका घटना धेरै हुने गरेका हुन् । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी जनघनत्व भएका ठूला सहर छन् । आगलागीको जोखिमका हिसाबले ग्रामिण क्षेत्र जस्तै जोखिम सहरमा स. . .


मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाउनुहोस्’ कार्यक्रममा उनले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको र महिला, बालबाल. . .


झापाबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ वर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा . . .