७ श्रावण २०७६, मंगलवार

विराटनगर

मोरङ कांग्रेसले बाढीपीडितलाई सहयोग गर्ने, नागेश कोइरालाको संयोजकत्वमा समिति गठन

विराटनगर,  ५ साउन । नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु . . .


प्रदेशको लोकसेवा आयोग सम्बन्धि बिधेयक प्रदेश सभामा पेश, कर्मचारी भर्नामा आयोगको सिफारिस अनिवार्य

विराटनगर, ५ असार । प्रदेश सभामा प्रदेश लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सदनमा प्रदेशको लोकसेवा आयोगको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गरेका हुन् । प्रदेशमा अहिलेपनि सक्षम जनशक्ति नहुँदा प्रदे. . .


विराटनगरको नोबेलमा विरामीको मृत्युपछि तनाव, डाक्टरलाई कार्वाहीको माग

विराटनगर, ५ साउन । उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव भएको छ । गत बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको ज्यान गएको थियो । सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल र. . .


विराटनगरका ब्यापारी भन्छन्, एक हजारभन्दा बढीको खरिदमा प्यानले गाउँका जनतासम्म मारमा पर्ने

विराटनगर, ५ साउन। एक हजारभन्दा बढीको खरिदमा प्यान बिल नभए कम्पनीले आयकर प्रयोजनका लागि खर्च देखाउन नपाउने नियमले तल्लो तहका जनता मारमा परेको व्यवसायीले बताएका छन्। गाउँगाउँका किसान धान, गहुँ, मकै, कोदो, तोरी, जुट र फापरजस्ता उपज बेचेर जीविका चलाइरहेका छन्। उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएका हुँद. . .


जीर्ण जेलमा कैदीबन्दी कोचाकोच, कारागार विराटनगरमा कैदी बन्दी पानीमा चोबिएर बस्न बाध्य

विराटनगर, ५ साउन ।  प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्। सामुदायिक सेवाअन्तर्गत कैदी बन्दीले. . .


विराटनगरको अर्किड कलेजले गर्यो नयाँ बिद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण

विराटनगर , ४ साउन । विराटनगरमा १० मा रहेको अर्किड कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण  तथा स्वागत गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायको १२ औं ब्याचमा भर्ना भएका ६ सय ८० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।. . .


विराटनगरमा अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा सुरु,३२ वटा विद्यालयको सहभागि

विराटनगर, ४ साउन । सेन्ट जोसेफ इङलिस बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सप्तकोशी बोर्डिङ स्कुलले विराटनगरमा सुरु भएको अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। विराटनगरस्थित शहिद मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा एभरेष्ट स्कुलले डनबस्को स्कुललाई ४–२ गोलले. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भने , ‘गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ’

विराटनगर, ४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरूले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रवार साँझ विराटनगरमा आयोजित ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट. . .


‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान

विराटनगर, ४ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित खण्डकाव्य मुनामदन कृतिमा आधारित नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान गरेका छन् । विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष एवं युवा साहित्यकार कट्वाल दीपकको नेतृत्वमा १५ सदस्यीय कलाकारको टोली शनिबार पोखरा प्रस्थान गरेको हो । यही . . .


विराटनगरमा बिहानैदेखि बिद्युत अबरुद्ध, यी ठाउँमा लाईन छैन, कारण यस्तो छ

विराटनगर, ४ साउन । विराटनगरमा आज बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत प्राधिकरणले रानी, दुहबी र टंकीसिनवारीको क्षेत्रमा बिद्युत मर्मतको काम गरिरहेको हुँदा बिद्युत अबरुद्ध हुन गएको जनाएको हो । विहान करिब ९ बजे पछि थालिएको काम अहिले पनि जारी रहेको जनाएको छ। दुहबीबाट आउने ३३ केभि बिराटनगरको फिडर. . .


विराटनगरका कलेजहरुमा विकिपिडिया बारेको प्रशिक्षण शुरु, मेरिल्याण्ड र बिजनेशमा सम्पन्न

विराटनगर, ३ साउन । विकिपिडियाका शिक्षाको बारेमा विराटनगरका बिभिन्न कलेजहरुमा जानकारी दिन थालिएको छ । पहिलो पटक विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले बिबीएममा यो शिक्षाको बारेमा जानकारी दिएको हो । विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउन कलेज स्तरमा जानकारी दिन थालिएको हो । विकिप. . .


शान्त शान्तिश्री, शान्तिश्री आफूलाई ‘लो प्रोफाइल’मा राख्न रुचाउँछिन्

काठमाडौ, ४ साउन । केही समयअघि ‘गलबन्दी’ गीतका कारण नेपाली संगीत क्षेत्रमा एकप्रकारको हल्लीखल्ली नै मच्चियो । शुरुमा गाउँघरको लोक जनजीवन पस्किएको कारणले गीत धेरै रुचाइयो र यूट्युबमा एक सातामै लाखौं पटक हेरियो । लामो समय ‘ट्रेन्डिङ’मा रह्यो । टिकटक प्रयोगकर्ताले अनेकौं क्लिप बनाए । जताततै ‘गलबन्दी’ . . .