७ मंसिर २०७६, शनिबार

विराटनगर

धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

धनकुटा भदौ १३ । धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । . . .


त्रिशूली नदीमा बस खस्दा एक जनाको मृत्यु

धादिङ, भदौ १३ । त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइ. . .


प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण हुने

काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यह. . .


बिमस्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्री स्तरीय बैठक सुरु भएको छ ।  राजधानीको होटल सोल्टीमा बुधबार बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको हो ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञव. . .


एसिया कप क्रिकेट छनोट : नेपालले ओमानलाई २२२ रनको लक्ष्य दियो

बिराटनगर भदौ १३  । एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।सागर पुनको उकृष्ट (८३ रन) ब्याटिङसँगै नेपाल उक्त स्कोर सम्म पुग्न सफल भएको थियो । सागरले ८४ बलमा ८३ रन बनाए । जसमा ६ चौका र २ छक्का समावेश थियो । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्या. . .


बिराटनगरमा राधाकृष्ण रथ यात्रा : घोडादेखि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षा सम्म आकर्षण

बिराटनगर भदौ १३ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । इतिहास यस्तो छ :  १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ . . .


बाबुद्वारा आफ्नै १२ वर्षीया छोरीको बलात्कार , पक्राउ परे बाबु

म्याग्दी भदौ १३ — मालिका गाउँपालिका–५ का एक बाबुले आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । शनिबार दिउँसो घरमा कोही नभएको अवस्थामा ५३ वर्षीय ती बाबुले बलात्कार गरेको पीडितले बताएकी छन् । ‘बाबुबाट बलात्कृत भएको छोरीको जाहेरीपछि बाबुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ’ प्. . .


पोर्न भिडियो म्यासेन्जरमा पठाएको आरोपमा पत्रकार पक्राउ

पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार पक्राउ परेकी छिन्। एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार प. . .


काठमान्डौ उपत्यकाका शिक्षण संस्था दुई दिन बिदा हुने

काठमाडौँ, भदौ १३ गते । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकल. . .


उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

उर्लाबारी,भदौ १३ गते ।  उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ९भरत० लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभए. . .


बिराटनगरको क्रिकेट मैदान नबन्दा खेलप्रेमी आक्रोशित ,क्रिकेट सुस्तायो

सुशीला पाठक , बिराटनगर भदौ १३  मोरंग जिल्लाको बैजनाथपुरस्थित क्रिकेट मैदान निर्माणकार्य निर्धारित समयमा नसकिँदा जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडी र प्रशिक्षकहरु आक्रोशित भएका छन् । उनीहरुले मैदान निर्माणमा आर्थिक भ्रष्ट्चारसमेत भएको बताएका छन् । आर्थिक वर्ष २०७४÷७५ बजेटमा बैजनाथपुरस्थित क. . .


भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुर भदौ १३  । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी . . .