१ भाद्र २०७६, आईतवार

विराटनगर

गरि खान पाउनु पर्ने माग सहित हस्ताक्षर संकलन

जीउ–धनको शुरक्षा, बिधिको शासन, स्वतन्त्रतापुर्वक आफ्नो पेशा गर्न पाउनु पर्ने माग राख्दै युवाहरुको संस्था 'लिडर्स'ले विराटनगरमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । आज बिहान सात बजे देखि सुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । देशमा काम गर. . .


बिराटनगरको सार्वजनीक सुनुवाइ

बिराटनगर उपमहानगरपालीकाले सर्वसाधरणको समस्याको सुनुवाइ गर्ने उद्देश्यले शुक्रवार सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ आर्थीक वर्ष र नगरपालीइकाको नगरपरिषद बस्ने बेलामा गरिएको सार्वजनीक सुनुवाइले नगरवासिहरुका समस्याको सम्वोधन आगामी वर्षको वजेटमा समेटन सजिलो हुने भएकाले सार्वजन. . .


विराटनगरमा ‘मुर्दोका शहर’

विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्र. . .


नेपाली लिटिल स्टारको छनौट विराटनगरमा

विराटनगर/ १६ असार । प्रतिभावान् बालबालिकाहरुको रियालिटि शो ‘नेपाली लिटिल स्टार’का लागि विराटनगरबाट प्रतियोगी छनौट गर्नका लागि आयोजक संस्था ई–फोर इन्टरटेन्मेन्टले विराटनगरको बिरेन्द्र सभागृहमा आज छनौट प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा ४६ जना बालीका र २६ जना बालक गरि जम्मा ७२ जना प्रतिश्प. . .


स्वयम् सेविकाहरु आन्दोलित

विराटनगर असार १६ गते ।  विभिन्न १२ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले बिहीबार विराटनगरमा प्रदर्शन गरेका छन् । विराटनगर स्थित जनआन्दोलनचोकमा भेला भएका  जिल्ला भरीका स्वास्थ्य स्वयसेवी महिलाहरुले बजारका विभिन्न भागको परिक्रमा गरी, जिल्ला प्रशासन कार्यलय हुदै . . .


आवर बिराटनगर डटकम को शुभारम्भ

विराटनगर १५ असार । विराटनगर क्षेत्र र विराटनगरलाइ विश्वभर छरिएर रहेका नेपालीहरुलाइ चिनाउने उद्देश्यले आवर विराटनगर डट कम नामक अनलाइन पत्रीकाको शुभारम्भ बुधवार गरिएको छ । पुनरावेदन अदालत विराटनगरका मुख्य न्याधिस गोपाल पराजुलीले उक्त्त अनलाइन पत्रीकाको शुभारम्भ गर्नुभएको हो ।  उदघाटनपछि शुभकामन. . .


प्रधानमन्त्रीलाई लालटिन उपहार

विराटनगर/१४ असार । नेपाल पत्रकार महासघ मोरङले पत्रकार खिलानाथ ढकालललाइ साघातीक आक्रमण गर्ने मुख्य अभियुक्त पर्शुराम वस्नेतलाइ गिरफतार नगरको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाइ लाल्टीन उपहार पठाएको छ । पत्रकार महासघ मोरङको भवनवाट लाल्टीन जुलुस सहित जिल्लाप्रशासन कार्यल. . .


१७ दिनसम्म बिद्यालय बन्द हुँदा पठन पाठन प्रभावित

बिराटनगर १४ असार । मोरङ्गको मझारे २ स्थित हनुमान प्राबिमा बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुले १६ दिन अघि लगाएको ताला नखुल्दा बिद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । सोही बिद्यालयकी प्रधानाध्यापक बिनादेबी महतोले आर्थिक अनियमितता गरेको, बिद्यालयमा नियमित उपस्थित नहुने गरेको लगायतका आरोप लगा. . .


५७ वटा विद्यालयलाई कारवाही गर्ने

विराटनगर १४ असार । जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति एंव भौतिक पूर्वाधार पूरा नगरी सञ्चालनमा रहेका ५७ वटा नीजि बिद्यालयलाइ कारबाही गरेको छ भने ६ वटालाइ बन्द गर्ने निर्णय गरेको छ । नीजि विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले शिक्षा ऐन नियम वमोजिम कारवाही गरेको हो । जिल्ला शिक्षा कार्यालय सँग हाल सम्. . .


पत्रकारहरुको तेस्रो चरणको आन्दोलन

बिराटनगर , असार १४ / बिराटनगरका पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्नेका मुख्य योजनाकार भनिएका युथ फोर्स मोरङ प्रमुख पर्शुराम बस्नेतलाइ अहिले सम्म पनि पक्राउ नगरिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले आज प्रधानमन्त्री झलनाथ खनाललाइ लालटिन बुझाउँदैछन । मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी मार्. . .


लुटपाटमा संलग्न पक्राउ

विराटनगर, १२ असार । लुटपाटमा संलग्न एक युवकलाई गएराति विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । विराटनगर–४ का २७ वर्षीय शम्भु रायले माछा ब्यापारीलाई एकान्तमा फेला पारेर लुटेको प्रहरीले बताएको छ । लुटपाटमा संलग्न अन्य दुई जना भने फरार रहेका छन् । विराटनगर–७ मा बस्दै आएका माछा ब्यापारी महेन्द्र सहनीलाई व. . .


मोरङ जिल्लामा एसएलसि परिक्षाको नतीजामा २२ प्रतीशतले ह्रास

सुरेश कार्की, विराटनगर ९ असार । मोरङ जिल्लामा यस वर्षको एसएलसि परिक्षाको नतीजामा २२  प्रतीशतले ह्रास आएको छ । भने सामुदाइक विद्यालयको नतीजा ५० प्रतीशत ले कमी आएको छ । जिल्ल शिक्षा कार्यलय मोरङले दिएको जनकारि अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सामुदाइक तथा निजी दुवै तर्फका विद्यालयको नतीजा घटेको हो. . .