२७ आश्विन २०७६, सोमबार

विराटनगर

ईनरुवामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु 

सुनसरी, असार २५ गते। सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सु. . .


सहसचिव-उपसचिवमा अब खुलाबाट भिड्न नपाइने

काठमाडाैं, २५ असार । निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागेको हो । मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअन. . .


विराटनगर भन्सारले राजश्वको लक्ष्य भेट्यो, असार २० गतेसम्म ३१ अर्ब ४९ करोड संकलन

विराटनगर, २५ असार । आर्थिक बर्ष समाप्त हुनुभन्दा दुई साता अगाडी बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को राजश्वको लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भईसकेको छ । देश अन. . .


महेन्द्र मोरङ क्याम्पस प्रमुख थुना प्रकरण : बिद्यार्थी र क्याम्पस प्रशासन बिच १९ बुँदे सहमती

विराटनगर, २४ असार । क्याम्पस प्रमुख सहित ४ जनालाई बिद्यार्थी संगठनहरुले थुनेको बिषयमा साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्वबियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका विचमा सहमती भएको हो । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का स. . .


विराटनगरमा ‘सेप भारतीय शैक्षिक मेला’ ,विद्यार्थीलाई लक्कि ड्र मार्फत् ल्यापटप

विराटनगर, २४ असार । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएकोले जानकारी दिईएको छ। प्रत्येक वर्ष प्रा.लि.को आयोजनामा भारत तथ. . .


विराटनगरको ट्राफिकचोकदेखि जलजला मोडसम्म पार्किङ्ग निषेध, मोटरसाईकललाई वान–वे हट्यो

विराटनगर, २४ असार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक, यातायत व्यवसायी, उद्योगी लगायत सरोकारवाला सम्बद्धसंग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । विराटनगरको ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवै तर्फ पार्कि. . .


अपडेट-महेन्द्र मोरङमा फेरी लफाडा, बिद्यार्थीले क्याम्पस प्रमुख सहित ४ जना थुने

प्रेम देवान, विराटनगर, २४ असार । पुर्वाञ्चलको एउटा शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिभिन्न कारणले विवादबाट अछुतो हुन सकेको छैन । अहिले संघियता कायान्वयनमा जाँदासम्मपनि बिभिन्न समयमा देखिने आन्दोलनले थप तहस–नहस भई सकेको छ । कहिले विद्यार्थीले त कहिले कर्मचारी अनि प्राध्यापकको क. . .


प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो सिमेन्टले असोज महिनादेखि उत्पादन सुरु गर्ने

विराटनगर,२४ असार । प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योगका रूपमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली.ले आगामी असोज महिनादेखि ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा मोरङको बुढीगङ्गा गा. . .


Breaking : बिराटनगरस्थित महेन्द्र मोरङ कलेजका प्रमुख कार्यालय मै थुनिए

बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .


पाेर्नस्टार सन्नी लियाेनकाे बायोपिकको प्रोमो सार्वजनिक , यस्तो छ भिडियो !

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे जीवनमा अाधारित रहेर निर्माण भएकाे वेब सिरिज ‘करनजित कौर- द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ काे  प्रोमो रिलिज भएको छ । उक्त बायाेपिकमा सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्. . .


बिराटनगरको भुडियो ट्रेडिङमा बिभिन्न घरायसी समान

बिराटनगर असार २४ , बिराटनगरमा रहेको भुडियो ट्रेडिङमा घरायसी समान उपलब्द हुदै आएको छ । भुडियो ट्रेडिङमा घरको किचनमा प्रयोग हुने बिभिन्न सामान,चिम्नी,वाटर पियुरीफाएर,ग्यास,सरसफाईका बिभिन्न सामानहरु उपलब्द रहेका छन् ।उक्त पसलमा फेवर ब्रान्डको बिभिन्न प्रोडक्स साथै अन्य घरायसी प्रयोगमा आउने अन्य सामग. . .


सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु

सर्लाही, असार २४ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घरमा चोरीको विद्युत् सर्ट भएर करेन्ट . . .