४ मंसिर २०७६, बुधबार

विराटनगर

विराटनगर लायन्स क्लब अफ ग्लोवलको नेतृत्व विकास तालिम

बिराटनगर,५ साउन । विराटनगर लायन्स क्लब अफ ग्लोवल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कौमी एकता समाज र नेपाल मुस्लिम यूथ कमिटिको सहकार्यमा एसईई देखि ब्याचलर सम्मका विद्यार्थीलाई लक्षित गरी एकदिने नेतृत्व विकास सम्बन्धि तालिम आयोजना भएक. . .


विराटनगरको साहित्यमा विभाजित मानसिकता, पुस्तान्तरणको समस्या

सुमन सुस्केरा/विराटनगर ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर दिग्भ्रमित हुँदै भौतारिएको छ, मानिसहरूको आस्था र विश्वास भत्काउँदै जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ... उ कसैको कुरा सुन्दैन कसैलाई मान्दैन कसैमाथि विश्वास गर्दैन मदोन्मत बनेर विदेशी माउतेको इशारामा आफ्नो सुन्दर घर नष. . .


बिराटनगरको ग्राजुएट कोचमा मेडिकल तथा इन्जीनियरीङ पढ्न चाहने ४ सयले परिक्षा दिए

बिराटनगर साउन ५  , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य  गर्न बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्ति तया. . .


आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । . . .


नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

काठमाडौं।  कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइ छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् । नेविसंघ संस. . .


मोरङमा एक बर्षको अबधिमा झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

विराटनगर,५ साउन  । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा द. . .


विराटनगरको स्टार बहुउदेश्य सहकारी संस्थालाई वित्तीय कारोवारमा अङकुश

विराटनगर, ५ साउन । नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी. . .


स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

काठमाडौं, ५ साउन ।  स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।  केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रि. . .


विराटनगरमा राष्ट्रसेवकको कवि गोष्टी, चेतनाको १० श्रष्टाका कविता

विराटनगर, ५ साउन । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले विराटनगरमा कविगोष्ठी सम्पन्न गरेको छ । साहित्य, कला र संस्कृतिको विकास गर्ने उद्देश्यले सहकारीले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक कार्यक्रम आयोजना गरेको हो । चौथो शृंखलाका रुपमा आयोजित कार्यक्रममा ओम आचार्य, भरत गुरागाईं, मीनकुमा. . .


७० हजार घुससहित तिलाठी–कोइलाडी गाउँपालिकाका कर्मचारी पक्राउ

सप्तरी,४ साउन। सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् । गाउँपालिकाको राजविराज –५, मा रहेको सम्पर्क कार्यालयवाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्. . .


मञ्जुको पौडेलको छम्म-छम्म

काठमाडौ । चर्चित उद्घोषिका तथा गायिका मन्जु पौडेलको नयाँ तिज गित छम्म छम्मको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा अभिनेत्री नीता ढुंगाना र दिपेन्द्र घिमीरेको अभिनय देख्न सकिन्छ ।मन्जुसंगै सन्तु थापाको स्वर रहेको गितमा पवित्रा सुर्तुङ्गे मगरको संगीत छ भने शिव हमालको शब्द रहेको छ । काठमाण्डौ. . .


विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

विराटनगर, ५ साउन । विराटनगरमा संचालित पानी उद्योगहरु मापदण्ड विपरित रहेको पाईएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका बिभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो । टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको ग. . .