१ श्रावण २०७६, बुधबार

विराटनगर

लागुऔषधसहित विराटनगरबाट सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

विराटनगर, ३१ असार । विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् । सशस्त्रको सुनसरीक. . .


साईकलबाट लडेका सुनसरीका अक्षयकुमारको ज्यान गयो

विराटनगर, ३१ असार । साईकलमा यात्रा गर्दै गरेका एक ब्यक्तिको लडेर ज्यान गएको छ । सुनसरीको ईनरुवा नगरपालिका ७ चांदबेला बस्ने बर्ष २१ को अक्षय कुमार रामको लडेर ज्यान गएको हो । सुन्दरहरैचा ३ बेलगाछीस्थित पूर्व पश्चिम राजमार्ग छेउमा लडेका उनको अनुहार, हात, खुट्टामा चोट लागेको थियो । बोल्ने नसक्ने अबस्थामा . . .


विराटनगरको नोबेलअस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

बिराटनगर, ३१ असार । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्. . .


विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .


अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

विराटनगर, ३१ असार । एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा. . .


विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि . . .


नयाँ कर नीतिको विरोधमा विराटनगरका व्यापारिक संघ– सस्थाको विरोध प्रदर्शन

विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .


विराटनगर भन्सारबाट भित्रिन सकेनन् मालवाहक सवारी,मिरगन्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक

नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .


बाढीको कहर : प्रदेश १ का उद्योगहरू प्रभावित, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति

विराटनगर, ३१ असार ।  गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १  का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स. . .


विराटनगरमा बाढी र जलमग्न क्षेत्रको अबस्था सामान्य बन्दै

विराटनगर, ३० असार । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भए संगै पानीको सतह समेत घटेको छ भने जन जीवन सामान्य बन्दै गएको छ । केही बाढी प्रभावित परिवारहरु विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा बसिरहेका छन् भने कतिपय आ–आफ्ना घर फर्क. . .


मोरङमा खोलाले बगाएर एकजना बेपत्ता, एकजनाको शव भेटियो

विराटनगर, ३० असार । मोरङमा एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने हराएका एकजनाको शव फेला परेको छ। मोरङको कानेपोखरी गाउँपालिका १ हिक्लाबारी बस्ने बर्ष १८ का सचिन मुर्मुलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी सहित गएका ४/५ जना साथीहरु मुसा मार्न जाने क्रममा रंगेली ९ को धन्जुवा तर्फ जाने क्रममा डाँ. . .


विराटनगरको जमुुनगाछीबाट उमेर नपुगेकी किशोरीलाई जग्गेबाटै प्रहरीले उठायो

विराटनगर, ३० असार । उमेर नपुगिकन भारतीय युवकसँग बिहे गरिदिंँदै गर्दा विराटनगर महानगरपालिका–४ जामुनगाछीबाट एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ । भारत हतियाणा घर भएका २४ वर्षीय युवकसँग बिहे हुँदै गर्दा जग्गेबाटै प्रहरीले १८ वर्षीय किशोरीको उद्धार गरेको हो । उनलाई उमेर पुगेपछि मात्रै बिहे गरिदिने स. . .