Home समाचार विराटनगर आसपास

विराटनगर आसपास

आफ्नै शरिरमा आगो लगाउँदा महिला घाइते

सप्तरी, जेठ १२ गते सप्तरीको सम्भुनाथ-१ खोक्सरमा विहीबार आप्नै शरिरमा आगो लगाएर एक महिला घाइते भएकी छिन्। दिउँसो १२ बजेतिर सम्भुनाथ-१ खोक्सरमा बस्ने ईन्द्र देव यादवको...

गोमन सर्पले टोकेर बालिकाको मृत्यु

सप्तरी, जेठ ११ गते सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी...

माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते, विराटनगरमा उपचार हुँदै

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्।...

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

सिरहा, जेठ ११ गते सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको...

सप्तरीमा चट्याङ लागेर एककको मृत्यु

सप्तरी, जेठ १२ गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ४ मा विहीबार अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका...

मोरङको टाँडीमा महिलाको लडेर मृत्यु

मोरङ, जेठ १२ गते। मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ। साँझ ६ बजेतिर सोही ठाउँको...

बसन्तपुरमा एक दशकअघि निर्माण थालिएकाे खेलमैदान अझै बनेन

तेह्रथुमको वसन्तपुरमा एक दशकअघि निर्माण थालिएको खेलमैदान बजेट अभावका कारण अलपत्र परेको छ । कोशी पहाडी जिल्लाकै ठूलो र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण थालिएको...

बुढिखाेला छेउकाे जमिन खन्न प्रशासनद्वारा राेक

मोरङको हात्तिमुडा भएर बग्ने बूढीखोला छेउमा अवैधरुपमा जमिन खन्न प्रशासनले रोक लगाएको छ । बूढीखोला छेउको उक्त क्षेत्रमा अवैधरुपमा जमिन खनिएका कारण आसपासका क्षेत्रमा जोखिम...

मेचि अञ्चल अस्पतालमा अाइसियु सञ्चालन , रिफर भएर जाने समस्या हट्याे

सरकारी अस्पतालबाट रेर्फर हुने समस्या मेची अञ्चलबासीका लागि अन्त्य भएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आजदेखि करिब एक करोड लागतमा आईसीयू (सघन...

जल्पापुरलाइ इनरूवाबाट हटाएकाे भन्दै अान्दाेलन

सुनसरीको जल्पापुरलाई इनरुवा नगरपालिकाबाट हटाएर गाउँपालिकामा समायोजन गरिएको विरोधमा स्थानीयबासीले प्रर्दशन थालेका छन् । जल्पापुरबासीले आज विहानैबाट बबिया भुटाहा सडकखण्ड अवरुद्ध पारेका छन् । टायर...