समाचार

फिनल्याण्डमा हुने भलिबल प्रतियोगिताका लागि एनईएससीको टिम तयार

विराटनगर । फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ। आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्. . .


जस्तोसुकै स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाह�. . .


सर्लाहीमा बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

बरहथवा (सर्लाही) । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगाय�. . .


झापामा सडक दुर्घटनामा तीन जनाको मृ*त्यु

भद्रपुर (झापा) । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जन�. . .


भलिबल टोलीको बिदाई

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ । ढाकामा हुन गइरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने टोली त्यसतर्फ प्रस्थान गरेको हो । समुहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक . . .


उपनिर्वाचन : बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैलेपनि उम्�. . .


बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् । उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थ�. . .


गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९�. . .


चेन्नई लखनउसँग ६ विकेटले पराजित

काठमाडौं । मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इण्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पू�. . .


इलाम र झापाका सीमा नाका बन्द

विराटनगर । इलाम र झापाका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छ। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द भएको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव�. . .


प्रभावकारी विराटनगरका ‘ओपन जीम’, सञ्चालनका लागि छैन ‘थीम’

विराटनगर । विराटनगर–३ राजबंशी चौक पूर्व सयपत्री मार्गमा केहिवर्ष अगाडी ‘ओपन जीम’ बन्यो । खुल्ला व्यायमशाला बनेपछि बिहान–बेलुका जीममा कसरत गर्नेहरुको भीड लाग्यो । स्थानीयका अनुसार १५ लाख लागतमा बनेको ओपन जीमले धेरैलाई साँझ–बिहान शारिरीक व्यायमका लागि बाटो खोलिदियो । तर, सञ्चालन गर्ने भरपर्दो विध. . .