विराटनगरको समाचार

नेपाली युवाले मोवाईलबाट नै फिचर फिल्म बनाए

विराटनगर । नेपाली युवाहरुको एक समूहले मोवाइलबाटै खिचेर फिचर फिल्म तयार गरेका छन्। वन स्क्वाड फिल्मसले निर्माण गरेको ’अ प्लेस अन्डर द सन’ नामक फिल्म आईफोन १४ प्रो म्याक्सबाट खिचिएको हो। यो फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन । आईफोनबाटै फ�. . .


काँग्रेस सांसद भन्छन्,‘ मुख्यमन्त्रीको नेतृत्वमै को-को मन्त्री खान हुटहुटी हुनुहुन्छ ? आउनुहोस् ’

विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । उनले आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका हुन् । ‘मुख्यन्त्री ज्युला�. . .


मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्छ ः ईन्द्र आङ्बो

 विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका ह�. . .


भिटामिन ए र जुकाको औषधी खुाउने अभियान आज पनि निरन्तर

विराटनगर । बिहिबारदेखि सुरुभएको भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान आजपनि निरन्तरता चलिरहेको छ । विराटनगर महानगरपालिकाको १९ वटै वडाका टोल टोलमा स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामनि ए र जुकाको औषधी खुवाउने कार्यक्रमलाई निरन्तरता दिएका हुन् । बिहिबार भिटामिन ए र जुकाको औषधी खान छुटेका बालवाल�. . .


कटहरी गाँउपालिकामा करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले स�. . .


खेलकुद विकास बोर्डका सदस्य सचिवले प्रशिक्षक विनोद मारिकलाई दुर्व्यवहार गरेको आरोप

विराटनगर । उसु खेलका प्रशिक्षक बिनोद मारिकलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले गाली गलौज गरी दुर्व्यवहार गरेको आरोप लगाएका छन् । मारिक अधिकृत तृतिय तहका प्रशिक्षक समेत हुन् । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु खेल प्रतियोगितामा १२ स्वर्णको प्रतिस्पर्धामा ८. . .


रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरको विविध कार्यक्रम

विराटनगर । रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।विराटनगर ट्राफिक चौकमा रहेको ईस्कोन मन्दिरले रामनवीका अवसरमा बुधवार साँझ भजन,कृतन ,नाटक लगायतका कार्यक्रम गरी मनाएका हुन् । मन्दिरमा आएका भक्तजनका अनुसार भगवानलाई ५६ भोग समेत चढाइएको थियो । रामनवमी �. . .


विराटनगरमा १५ जोडीको सामूहिक विवाह

विराटनगर । विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो । समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस. . .


सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुईसमूह बीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलताला�. . .


विराटनगरको काली मन्दिर अब काली शक्तिपीठ मन्दिर नामाकरण

विराटनगर । १९७० को दशकमा स्थपना भएको विराटनगरको काली मन्दिरको नामकरण परिवर्तन गरिएको छ । झन्डै सय बर्ष भन्दा अगाडी एउटा छहारी मुनि ढुङ्गा राखेर पुजापाठ गरी सुरु गरिएको मन्दिरलाई कालिमन्दिको रुपमा चिनिदै आएको थियो । कालिमन्दिर व्यावस्थापन समितिले राम नवमीको अवसरमा कालिमन्दिरको नाम काली शक्तिपीठ ना�. . .


विराटनगरमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आह्वान तर कहाँ राख्ने अझै अन्यौल

विराटनगर । विराटनगर महानगरपालिकाले विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आवहान गरेको छ । महानगरले ट्राफिक लाइट जडानका लागि गत चैत्र १९ गते प्राविधिक आवहान पत्र जारी गरेको हो । महानगरको आह्वान बमोजिम दुईवटा कम्पनी ई थ्रि यार्सा जे.भि काठमाण्डौ र थड फ्लोर कन्ट्रक्सन कम्पनी काठमाण्�. . .


मिल्स एरियाको गरिमा बढाउन चौथो संस्करणको ‘मिल्स गोल्डकप’ हुँदै

विराटनगर । “मिल्स एरियाको ऐतिहासिक पहिचान गराआँै । अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरीमा बढाऔ” भन्ने नारा सहित चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुन भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा यही बैसाख ७ गतेबाट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले ब�. . .