१८ असार २०७७, बिहीबार

विशेष

प्रदेश १ मा कोरोना संक्रमण : अस्पताल बस्ने भन्दा घर फर्कनेको संख्या बढ्दै

नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .


समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .


प्रदेश १ मा थप ११ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीक. . .


मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .


विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर (फोटो फिचर)

विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र. . .


विराटनगरका सडकमा निषेधित क्षेत्रमा पार्किङ गरे गाडीमा सिक्री

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ । लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो । ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारी. . .


कोशीबाट थप १४ जनाले जिते कोराना

विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच. . .


नेपालमा १३ हजार बढी पुग्यो कोरोना सक्रमित, आज ४७६ कोरोना संक्रमित थपिए

विराटनगर । नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित . . .


कोरोनाका कारण थप एकजनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या २९ पुग्यो

विराटनगर । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रौतहटका ३० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए । यससँगै. . .


विराटनगरमा एक महिलामा फेरी देखियो कोराना पोजेटिभ, सक्रमितको संख्या ११ पुग्यो

विराटनगर । विराटनगरमा पुन थप एक जना कोरोना पोजेटिभ देखिएको छ । दुवई असार ९ गते आएकी एक २५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालीका वडा नं ७ की ती महिलामा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनको हिजो पिसिआ. . .


सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई स्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । समुदायलाई परिचालन गर्नसके विद्यालयका लागि आवश्यक सामाग्री जुटाउन सहज हुने बताउँदै मन्त्री घिमिरेले सरकारको स्रोतसँगै समुदायको स्रोत. . .


यौन दुव्र्यवहार आरोपमा फरार मदर्साका मौलना अमरुद्दिनले गरे प्रहरीसँग आत्मासर्मपण

विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अ. . .


COVID-19 Stat: 2020-7-1

Country Confirmed Death
Nepal1404630
India60464117834
China848164641
Malaysia8640121
Qatar97003115
Australia8001104
US2686258128062
Saudi Arabia1942251698