२३ मंसिर २०७६, सोमबार

विशेष

दमकबाट ईलामको कन्याम पिकनिक जाँदै गरेको बस विर्तामोडमा दुर्घटना, १३ जना घाइते

झापा । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१. . .


खोटाङमा अटो दुर्घटना : एक जनाको ज्यान गयो

खोटाङ । खोटाङमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक टंक खत्रीको ज्यान गएको हो । दिक्तेलमा मर्मत गरी हिँडेको अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान . . .


जिल्ला स्तरीय वादविवाद प्रतियोगितमा सरकारी बिद्यालय प्रथम, यी विद्यार्थीले पाए पुरस्कार

विराटनगर । बुढीगंगाकोे नेमुवामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। २२ वटा विद्यालयको सहभागी रहेको थियो । पक्ष र विपक्ष गरि दुबै समुहमा विभाजन गरेर भएको कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिईएको छ । प्. . .


खुर्पा प्रहार गरेर बाबुआमाकाे हत्या आराेपमा एक जना पक्राउ

रुपन्देही - रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेकाे आराेपमा उनीहरुका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् । वृद्ध बाबुआमासँगै बस्दै आएका थिए पाँच भाइमध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार . . .


मोरङमा उन्नत जातको एउटै बोकाबाट पनि आर्थिक रुपान्तरण

मोरङ । उन्नत जातको एउटै बोकाबाट पनि आर्थिक रुपान्तरण गर्न सकिन्छ। परम्परागत बाख्रापालन फस्टाउन नसकेको धनपालथान र जहदा गाउँपालिकामा अहिले विस्तारै परिवर्तन देखिन थालेको छ। स्विस कन्ट्याक्टले नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोगामअन्तर्गतको सहज कार्यक्रमले ग्रामीण भेगमा उत्साह थपेको छ। स्. . .


शुरु भयो विराटनगरमा सिँगिया सरसफाई अभियान, पाँच पालिका अभियानमा एकजुट

विराटनगर । विराटनगरको घिनाघाटबाट सिँगियाखोला सरसफाई अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व जोगाउने भन्दै स्थानीय ५ वटा पालिका र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेका हुन् । बिहान करिब ७ बजे बिराटनगरको बुद्धचोकबाट बाजागाजा सहित सरसफाई गर्न निस्किएको टोलीले घिनाबाटबा. . .


उद्योग संगठन मोरङले गरेको हाजिरीजवाफ प्रतियोगितामा यी बिद्यालयले पाए पुरस्कार

विराटनगर । उद्योग संगठन मोरङका पुर्ब अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति बिगत केही दिनदेखि बिभिन्न कार्यक्रम गरी मनाईँदैछ । स्मृती कार्यक्रमकै अबसरमा शुक्रबार उद्योग संगठन मोरङको आयोजनामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालय स्तरीय हाजिरी जवा. . .


१६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान : जिल्ला प्रहरी कार्यालय मोरङमा अन्तरक्रिया

विराटनगर । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा भएको अन्तरक्रियामा महिला हिंसाका कारण र यसको रोकथाम गर्ने अपनाईनु पर्ने उपायको बारेमा छलफल भएको थियो । विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दि. . .


विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाट सडक कालोपत्रेको तयारीमा

विराटनगर । विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाटसम्मको सडक कालोपत्रेको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सचिवालयले तीनपैनी , बन्जरा चोक, उद्योग संगठन हुँदै शनिहाट चोकसम्मको सडक भोली मंसिर २१ देखि प्राईमकोटको तयारीमा रहेको जनाएको छ । प्राईमकोटको तयारीमा रहेको. . .


उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै ,विराटनगरमा विद्यार्थीले थाले अनिश्चितकालिन रिले अनशन (भिडियो सहित)

विराटनगर । आफुले लेखेको उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै विद्यार्थीले विराटनगरमा अनिश्चितकालिन रिले अनशन थालेका छन् । विद्यार्थीहरुले विराटनगर २ मा रहेको पुर्वाअञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि शुक्रबारबाट अनसन सुरु गरेका हुन् । उत्तरपुस्तिका परीक्षण (जाँच) मा. . .


टंकीसिनवारीमा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना, भलाकुसारी गर्ने थलो बन्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ मा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र स्थापना भएको छ । नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरसीडिसी)ले टंकी सिनवारीको सामुदायिक स्वास्थ्य केन्द्र नजिकै नागरिक दिवा सेवा केन्द्रको भवन सम्पन्न गरि संचालनमा ल्याईएको हो । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख स. . .


बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई आई.सि.यू कक्ष बाटै उठाएर यसरी लगियो अदालत – हेर्नुहोस भिडियो

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी जिल्ला अदालतले अनुमति दिएको छ । सिद्धबाबालाई विराट नर्सिङ होममा आईसीयुबाटै सुनसरीका डिएसपी विनोद शर्माको टोलीले सुनसरी अदालत यसरी लगेको थियो । हेर्नुहोस भि. . .