२७ असार २०७७, शनिबार

विशेष

विराटनगरमा ओलीको बोली- अघिल्लो सरकारको कडा आलोचना, ७ सय ५० अर्ब सकस

विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस. . .


निधनको झुण्ठो खबर सामाजिक सञ्जालमा , डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छै. . .


आज प्रधानमन्त्री ओलीले बिराटनगरमा प्रदेशसभामा सम्बोधन गर्ने , कांग्रेस भने अबरोध गर्ने तयारीमा

बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील. . .


प्रधानमन्त्रीले एक नम्बर प्रदेशलाई आज सम्बोधन गर्दै

विराटनगर, २६ जेठ । प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज शनीवार प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधान गर्ने भएका छन् । सभामुख प्रदिन कुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा शुुक्रवार बसेको संसदमा जानकारी गराए. . .


विश्वकप रौनक : विराटनगरमा छुट्टै रौनक,घरका भित्तादेखि समाजिक सञ्जालसम्म (खेल तालिका)

प्रेम देवान विराटनगर, २६ जेठ । अबको ६ दिन पछि २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । विश्वकप भनेको अन्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले ध्यान विश्वको विश्वकपमा केन्द्रित भएको छ । अहिले सञ्चार माध्ययमहरुमा पनि विश्वकपको हेडलाईले प्राथमिकता पाउँदै आएका छन् । आगामी ज. . .


विराटनगरमा पार्किङगरी राखेको बसमा आगजनी, घटना संकास्पद

विराटनगर, २५ जेठ । विराटनगरको महेन्द्र चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भाग. . .


प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका नाममा ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा

धरान, २५ जेठ । प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो । ‘इस्ट टुरिजम मार्ट . . .


प्रदेश सभा सांसदको आचरण अनुगमन समिति निर्माण

विराटनगर, २५ जेठ । प्रदेशसभा सांसदको आचरण अनुगमन समिति निर्माण भएको छ । १ नम्बर प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो । नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदे. . .


बिराटनगरको मेरिल्याण्ड कलेज नेपाल मै सर्वोत्कृष्ट दोस्रो स्थानमा

बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ ।  राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफल. . .


विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने , नगरवासीलाई के फाईदा ?

विराटनगर, २४ जेठ । विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको . . .


विराटनगर भित्रैको सामुदायिक विद्यालय बेहाल, काकाकुल बन्दै बिद्यालय धाउँदै (भिडियो सहित)

प्रेम देवान, विराटनगर २४ जेठ । विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस. . .


प्रधानमन्त्री ओली शुक्रबार बिराटनगर आउने , प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने

विराटनगर २४ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न उनि बिराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।   प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।. . .


COVID-19 Stat: 2020-7-10

Country Confirmed Death
Nepal1664935
India82091622123
China849924641
Malaysia8696121
Qatar102630146
Australia9553107
US3184573134092
Saudi Arabia2264862151