४ मंसिर २०७६, बुधबार

विशेष

पब्जी खेल पारखीलाई आयो खुशीको खबर पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमान्डौ  ६ वैसाख । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध ल. . .


आईपीएल क्रिकेट अपडेट : आजको खेलमा बैङ्लोर र कोलकता खेल्दै

एजेन्सी । खराब नतिजाबाट गुज्रिरहेको रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज कोलकता नाइट राइडर्सविरुद्ध खेल्दैछ । अहिलेसम्म १ खेलमा मात्र विजयी रोयल च्यालेन्जर्स बैङ्लोर कोलकताविरुद्ध खेल्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल नेपाली समयअनुसार बेलुका . . .


भाषण गरिरहेका हार्दिक पटेललाई थप्पड

काडमान्डौ ६ वैसाख । भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो। पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हाने. . .


गल्तीले भाजपालाई भोट हालेको भन्दै एक मतदाताले काटे आफ्नै औंला

काडमान्डौ ६ वैसाख । भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ। पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हम. . .


नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, वैशाख ६ गते ।  नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्य. . .


विराटनगर ६  वडा कार्यलयमा सुकुम्बासीले लगाए ताला, वडा अध्यक्ष विजय कामत कार्यकक्ष मै थुनिए

प्रेम देवान विराटनगर ६ वैसाख । विराटनगर महानगरपालीका वडा नं. ६ को कार्यलयमा धुधुवा पैनीका स्थानियवासीन्दाले ताला बन्दी गरेका छन् । वडा कार्यलयमा शुक्रबार विहान १० बजेदेखि लगाइएकोे तालाबन्दी अहिलेसम्म खोलिएको छैन । वडा कार्यलयमा पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहि. . .


ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

काठमाडौँ बैशाख ६ , सडकमा खटिने ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ लाई स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले प्रोत्साहन रकम पाउने बाटो खुलेको हो । बिहीबार सञ्चार मन्त्रा. . .


बिराटनगरमा सुजुकीको वागन आर गाडी बजारमा , यस्ता छन् बिशेषता

बिराटनगर बैशाख ६ । सुजुकी फोर हवीनरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्पले बिराटनगरको लागि गाडीको आधिकारिक बिक्रेता कपुरी ब्रोदर्स बरगाछीमा सुजुकीको वागन आर गाडी बिक्रिमा ल्याएको छ  । बैशाख ८ गतेबाट गाडी बिक्रि बिराटनगरमा सुरु हुनेछ । नयाँ  ठूलो वागन आरको  बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्. . .


बिराटनगरको पोखरिया स्कुल नेपाल मै नमुना बन्दै , प्रधानाध्यापक खेम यसो भन्छन (अन्तर्वार्ता)

विराटनगरको पोखरिया माध्यामिक बिद्यालयमा बिद्यार्थी थेग्नै मुस्किल, प्रधानाध्यापक खेम भट्टराई भन्छन् ‘कतै बिद्यार्थी छैनन् हामीलाई धेरै भयो ’ https://www.youtube.com/watch?v=ZBmDSfP-vGI&t=140s. . .


मोरङको बुढीगंगामा सवारी दुर्घटना : एकजनाको ज्यान गयो

मोरङ,  वैशाख ०६ । मोरङ सवारी दुर्घटनामा एक जनाको म्रत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका-२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै . . .


अव मलेसियाबाट पनि मेगा रेमीट सेवा , नेपाली श्रमिकहरु थप लाभान्वित हुने

काठमाडौं बैसाख ६ , मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमि. . .


बालबालिकालाई नछुटाउनु होला : आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ बैशाख ६ दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय. . .