२२ मंसिर २०७६, आईतवार

विशेष

बेहुला बेहुली : विवाहमण्डपबाटै समातिए, तीन दिन थुनिए अनि घरमा भित्रिए

संखुवासभा, १७ बैशाख । गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले  बेहुला–बेहुलीसहित उनीहरुका बाबुलाई पक्राउ गर्यो। बेहुलीको परिवारले छोरी २० . . .


नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन

काठमाडाै, १७ बैशाख । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बामराजनीतिक दलहरु आवद्ध ‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’ले संघीय संसदमा विचाराधिन नागरिक संशोधन विधेयक तत्काल खारेज गर्न माग. . .


प्रदेश एकका १ सय ३७ वटै स्थानीय तहले पाए सञ्चार सामाग्री

विराटनगर, १७ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहलाई सञ्चार सामाग्री हस्तान्तरण गरेकाे छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विपद् प्रतिकार्य केन्द्र सञ्चालन गर्न कप्युटर, प्रिन्टर र मोबाइल सेट प्रदान गरेका हुन् । स्थानीय तहका प्रमुख तथ. . .


सल्बलाए सांसद, स्थायी राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू

विराटनगर, १७ बैशाख ।  स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढिरहँदा संसोधित प्रदेशसभा नियमावलीको अनुसूची ८ मा उल्लेखित व्यवस्थाले राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू भएको छ । उक्त अनुसूचीमा ‘प्रदेश राजधानीका लागि प्रस्तावित स्थान/क्षेत्र’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । प्. . .


हुन्डाईका गाडी अब नेपालमै उत्पादन हुने, एसेम्बल कम्पनी दर्ता

काठमाण्डौ, १७ बैशाख ।  कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ । नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले. . .


ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी

काठमाडौं, १७ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय १३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले प. . .


नेपाली सेनाले मात्र प्रयोग गर्ने ‘एम १६’ आधुनिक हतियार कसरी पुग्याे बक्राहा खाेलामा ?

विराटनगर,१६ वैशाख । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो । खोलाबाट ढुंगागिटी उत्खनन गरिर. . .


धनकुटामा प्रदेश १ स्तरीय महिला भलिवल प्रतियोगिता हुँदै

धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १. . .


विराटनगरमा अपाङ्गगता भएका १६ जनाकाे मुहारमा खुशी, प्रतिभाले पाईन् कृतिम हात

प्रेम देवान विराटनगर, १६ वैशाख । पाँचथरको आङ्लाबुङबाट  विराटनगर आएकी १७ वर्षिया प्रतिभा आङम्देम्वे सोमबार निकै खुशी देखिन्थिन् । यसको एउटै कारण थियो १७ बर्षपछि कृतिम हात प्राप्त गर्नु । कक्षा ११ मा पढ्दै गरेकी प्रतिभा मामा माईजुको साथमा विराटनगर आएकी हुन् । प्रतिभाले विराटनगरमा समुदायमा आधारित पुन. . .


मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

रोल्पा,१६ बैशाख। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङ कार्यक्रममा सहभागी थिए ।  रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुग. . .


सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’

विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् ।  बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त. . .


जन्ती बाेकेकाे जिप दुर्घटनामा, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्ण. . .