सम्पूर्ण समाचार

एक नम्बर प्रदेश संसदमा सभामुखको रुलिङको अबज्ञा, सांसद आफुखुसी पोसाकमा

विराटनगर, ९ असार । सत्तापक्षका सांसद सदनमा आफुखुसी पोसाकमा संसदमा उपस्थित थिए । सभामुख प्रदिप कुमार भण्डारीले मंगलवारको सदनमा सांसदहरुलाई आचरणमा बस्न २ पटक रुलिङ गरे । मंगलवारको बैठक सकिनु अघि सभामुखले भने, सदस्य ज्युहरु, प्रदेश सभा बैठकको खैरो रङको कोट ड्रेसकोटका रुपमा तोकिसकिएको छ, संसदको मर्यादा. . .


विराटनगर शनीमन्दिरको विराट आयुर्वेद फार्मेसी विवाद, लगानीकर्ता पत्रकार गुहार्दै

विराटनगर, ८ असार । विराटनगर ७ मा सञ्चालित विराट आयुर्वेद फार्मेसी पतञ्जली सेवा केन्द्रको नाममा रहेको वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेको भन्दै विराटनगर ३ का गोविन्द खड्काले आपत्ति जनाएका छन् । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेस. . .


आफैलाई गोली हान्न लगाउने श्रीनिवास अदालतको आदेशपछि पाँच हजार धरौटीमा छुटे

विराटनगर, ८ जेठ । आफैलाई गोली हान्न लगाउने पण्डित श्री निवासाआचार्य ५ हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हात हतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिन भित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्. . .


भारतीय बजारमा पुग्न जोगवनी नाका सहज,बालबालिका भारतीय बालगृहमा बन्दी जस्तै (फोटो फिचर सहित)

भारत, (कटिहार) ८ असार । भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिता. . .


बिराटनगर महानगर यो बर्ष डुवानबाट बच्ला ? अझै योजना बनेन

विराटनगर, ८ असार । बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो । सानो बर्षामा पनि जलम. . .


सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका ९ बन्दीद्धारा उच्च अदालतमा निवेदन दर्ता

विराटनगर, ८ असार सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अ. . .


विराटनगरका रबिनलाई ‘बुगी बुगी’ शो जिताऔँ अभियान सुरु

प्रेम देवान विराटनगर ७ असार । अहिले हरेकको घरमा रहेका टेलिभिजनमा वल्र्डकपले कब्जा जमाएको छ । एक महिनासम्म वल्र्डकपले नै स्थान जमाउने देखिन्छ । तर यता नेपालमा भने नेपालको पहिलो एचडी च्यानल एपी वान टेलिभिजनले  डान्स रियालीटी शो ‘बुगी वुगी’ शो बाट नेपालीको मन जितिरहेको छ । अहिले गी वुगी’ को टप ८ को शो संञ. . .


बिराटनगरको यो सडकमा समयमा काम नसकिदा स्थानीय पिडित

बिराटनगर असार ७ ,  बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम   भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन । अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने     काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई  हिड्न समेत ग्र. . .


प्रेम बानिया अमेरिकाबाट रविको साथमा , लेखे यस्तो स्टाटस !!

नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथ. . .


आज अन्तराष्ट्रिय योग दिवस, बराहक्षेत्रमा बृहद योग शिविर

विराटनगर, ७ असार । विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले बराह क्षेत्रमा बृहद योग शिविर आयोजना गरेको छ ।सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गरिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरम. . .


बिराटनगर आसपासका चारजना बालकको भारतबाट उद्दार, यसरी भारत पुग्छन बालबालिका (भिडियो सहित)

सुमन सुस्केरा भारत,(कटियार, ) ७ असार । भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक . . .


बजेटको बिषयमा सत्तापक्षकै सांसद रुष्ट, प्रतिपक्ष भन्छन् ‘बजेटमा हामीलाई हेपियो’

विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .