२३ जेष्ठ २०७७, शुक्रबार

विशेष

Haamro Biratnagar

ह्याप्पी बर्थ डे युथ फर ब्लड

‘मलाई दुई तीन जना युवतीले हदै किसिमले अफर गरेका थिए’

नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी ।  तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए. . .


गाँउलेलाइ देखाउन नृत्य सिकेका नृत्य प्रशिक्षक

मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स. . .


उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी आज पनि जारी

बिराटनगर, ५ बैशाख । उच्च शिक्षा माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले हिजोदेखी गरेको तालाबन्दी आज पनि जारी छ । तालाबन्दी संगै शिक्षकहरुले कार्यालय परिसरमा धर्ना समेत दिइरहेका छन् । तालाबन्दी कारण सो कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम कार्बाही ठप. . .


उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी

बिराटनगर, ४ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले आज बिहान तालाबन्दी गरेका छन् । बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु नगर्न लगायका बिभिन्न १४ सुत्रिय माग सहित नेपाल सामुदायिक उच्च माबि शिक्षक युनियनले आज बिहानदेखी अनिश्चितकालका लागी प. . .


किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशको तस्विरहरु

१)विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशका अवसरमा आफ्नो जातिय पहिरनका साथ धाननाच नाच्दै लिम्बु समुदायका युवा युवतीहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ । २) विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशमा सहभ. . .


पत्रकार पौडेलको हत्यामा स‌ंलग्न भएको भन्दै चार जना बिरुद्ध किटानी जाहेरी

पत्रकार यादव पौडेलको हत्यामा संलग्न भएको दाबी सहित उनका परिवारले चार जनाको बिरुद्धमा किटानी जाहेरी दर्ता गराएका छन ।  आइतबार जिल्ला प्रहरी कार्यालय झापामा पौडेलका जेठान छविलाल खतिवडाले परिवारकातर्फबाट दिएको किटानी जाहेरीमा बिर्तामोड बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर होटेल एण्ड लजका सञ्चाल. . .


क्यान इन्फोटेक मोरङमा आर्थिक अनियमितता भएको खुलासा

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मोरङले पहिलोपटक आयोजना गरेको क्यान इन्फोटेकको आम्दानीमा आर्थिक अनियमितता भएको देखिएको छ । कार्यक्रमबाट कम्तीमा ५ लाख नाफा भएको देखिएपनि क्यान मोरङका पदाधिकारीले उक्त रकममा अनियमितता गरेको रहस्य खुलेको छ । क्यान मोरङको आयोजनामा गत पुस ८ देखि ११ गतेसम्म विराटनगरम. . .


थ्रिस्टार विराट गोल्डकपको सेमीफाइनलमा

बिराटनगरमा जारी बिराट गोल्डकपमा  थ्रिस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । आज निकै प्रतिष्पर्धात्मक रहेको थ्रीस्टार र आरसिटिको खेलमा दोस्रो हाफ दोस्रो मिनेटमा थ्रिस्टारका राष्ट्रिय टिमका चर्चित खेलाडी सन्तोस साहुखलको पासलाई अर्का खेलाडी बिजय धिमालले हेडमार्फत गोल गरेका थिए ।        पहिलो . . .


न्युनतम मापदण्ड पुरा नगरी संचालन बाल गृहका बालबालिका पूर्वाञ्चल अनाथ आश्रमलाई

बिराटनगर चैत २१ । जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति मोरङको पहलमा गत माघ २५ गते बिराटनगरमा ३ वटा अनाथाश्रमबाट उद्धार गरिएका बालबालिका मध्ये ७ जनालाई मंगलबार दीर्घकालिन पुन स्थापना गरिएको छ । पुर्बाञ्चल अनाथाश्रममा मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति . . .


पत्रकार महासंघ मोरङ्गको प्रभातफेरी कार्यक्रम

विराटनगर, १६ चैत्र । संचार क्षेत्रले निर्धारित समयमा शान्ति र संविधान निर्माण गर्न दवाव सृजना गर्नुपर्नेमा मोरङ्गका संचारकर्मीहरुले जोड दिएका छन् । उनीहरुले नया संबिधान निर्माण नहुदा सम्म प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने भएकाले समयमै संबिधान निर्माण गर्न सकारात्मक दबाब दिनुपर्नेमा जो. . .


एउटी यौनकर्मीसँग एकरात

चियर्स को आवाज सगै हुस्कीको प्याक भएका ग्लास आपसमा ठोकिएर झ्याम्मको आवाज आयो । उसले आधा ग्लास पहिलो पटकमा नै  पारेर स्वाट्ट पारेर भूइमा राखी । मेरो राम्रै सग खाने वानी भए पनि आज म ऊ वारे थाह पाउने अर्थात उसको जीवनी थाह पाउने उद्देश्य राखेर उसलाई जालमा पार्न आएको हुदा मैले ग्लासको डिल मुख सम्म  पुर्याए. . .


जेपि गुप्ता भन्दा बढि सम्पति कमाउनेलाइ अख्तियारले नदेख्नु मधेशीमाथिको प्रहार

बिराटनगर १३ चैत्र । भौतिक योजना राज्य मन्त्रि इश्वर दयाल मिश्रले सान्ति र सबिधानको बाधक माओबादि भित्रको एउटा समुह मोहन बैद्य रहेको बताउनु भएको छ । तराइमधेस लोक तान्त्रिक पार्टिले सोमबार बिहान बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि मिश्रले मोहन बैद्यकै कारण सान्ति र सबिधान को कार्. . .


COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579