सम्पूर्ण समाचार

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४५

विराटनगर भन्सारमै रोकियो २ सय मेट्रिक टन झुरा कागज

विराटनगर । सुनसरीको इटहरीस्थित कार्टुन उद्योग अरिहन्त अटोकोरोगेसन प्रा.लि.ले आयात गरेको झुरा कागज विराटनगर भन्सारमा दुई महिनादेखि अड्किएको छ । उद्योगले आयात गरेको २ सय मेट्रिक टन झुरा कागज विराटनगर भन्सार कार्यालयले जाँचपास नगर्दा दुई महिनायता परिसरमा रोकिएको हो । चालु आर्थिक वर्षको आर्थिक ऐनमा प. . .


विराटनगरका २ ठूला सपिङ मलको अनुगमन (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका २ ठूला सपिङ मल सेन्ट्रल मल र भाटभटेनी सुपरमार्केटको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ, वाणिज्य विभाग कार्यलय विराटनगर , मोरङ व्यापार संघ , वडा प्रहरी कार्यलय विराटनगर र विभिन्न सरोकारवाल निकायले सोमबार अनगमन गर्दै गरेका तस्विरहरुको फिचर यहाँ प्रस्तुत गरिएको छ . . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४४

१. नेपाल सरकारले करिब ६ महिना पछी मध्यम तथा लामो दुरीको सवारी साधन कहिले देखि खुल्ला गरेको छ ? ~ २०७७ आश्विन १ गते देखि २. एसियाली मुलुक कजाकिस्तानको राजधानीको नाम परिवर्तन गरेर नयाँ नाम के राखियो? ~ नुर सुल्तान [सन् २०१९ मार्च २० देखि कजाकिस्तानको राजधानी अस्टनाको नाम परिवर्तन गरेर नुर सुल्तान राखिएको] . . .


प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनको मृत्यु, ११९ संक्रमित–विराटनगरमा मात्रै ९७ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ . . .


कोरोना संक्रमणबाट वीपीमा दुईजना महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो । झापा मेचीनगरकी ७२ वर्षीया. . .


विराटनगर विमानस्थल उडान सुरु (यात्रु्ले यी नियम पालना गर्नुपर्नेछ)

विराटनगर । पाँच महिना २५ दिनपछि विराटनगर विमानस्थलबाट आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु भएको छ । सरकारले चैत ११ गतेबाट गरेको बन्दाबन्दीसँगै सुनसान बनेको विराटनगरको विमानस्थल सोमबारदेखि चहलपहल बढेको हो । नेपालको आन्तरिक हवाई सेवा झण्डै ६ महिनापछि सञ्चालनमा आएकै दिन उत्साह देखिएको ट्राभल्स एशोसिए. . .


मोरङको ग्रामथानमा आमा र दुई छोरीको माछा पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका . . .


नेपालमा एकै दिन १० जनाको मृत्यु, १ हजार बढि संक्रमित – पुर्ण अपडेट

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ । तेह्र दिन अघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण गरिएक. . .


पुनःनिर्माणपछि रमणीय देखिएको रानीपोखरी

पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी । तस्बिर:चन्द्रकला क्षेत्री/रासस. . .


विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग. . .


नेकपा विराटनगर निरन्तर अभियानमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अन. . .


विराटनगरमा आइतबार ३८ र प्रदेश १ मा ७९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ . . .