१५ माघ २०७६, बुधबार

विशेष

सिद्धबाबा विरुद्धको मुद्दाको सुनुवाई स्थगित, विराटनगरको उच्च अदालत अगाडि धर्ना

विराटनगर । सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । उच्च अदालत विराटनगरमा बिहीबारका लागि मुद्दाको सुनुवाई हुने तय भएको थियो । कायम मुकायम मुख्य न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको . . .


जलाउन लगेको शव विराटनगरको सिघिया खोलाको घाटबाटै प्रहरीले लियो नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको जलाउन लगिएको शव प्रहरीले नियन्त्रणमा लिइएको छ । जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगर ८ मा रहेको भातिगछ जाने पुल नजिकै रहेको सिंघीया खोलको घाटबाट साहको शव बिहीबार नियन्त्रणमा लिएको हो । साहको मृत्यु शंकास्पद देखिएपछि माईत. . .


प्रदेशमा ६ महिनामा १४ वटा टिप्पर दुर्घटना, ५ जनाको मृत्यु १५ जना घाइते

विराटनगर । प्रदेश नं. १ मा चालु आर्थिक वर्षको हालसम्म टिपरका कारण ५ जनाको ज्यान गएको छ । टिपरकै कारण १५ जना घाईते भएका छन् । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका अनुसार टिपरका कारण मात्र १४ वटा सडक दुर्घटना भएको तत्याङक छ । टिपर बढी लोड भएका बेला तीव्र गतिमा कुदाउनु, अनुभव नभएका चालक, साँघुरो स. . .


भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य बन्दै

भोजपुर । भोजपुरको मुन्धुमट्रेल पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक बर्सेनी लाखौँको संख्यामा नेपाल भित्रिने गर्छन्। तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहने पर्यटकलाई. . .


बुद्ध एयरको विराटनगर–पोखरा उडान माघ २० बाट

विराटनगर ।  बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको छ। उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने बुद्ध एयरले जनाएको छ। दिउसो १.१० बजे विराटनगरबाट उड्नेछभने २.१० मा पोखरामा अवतरण गर्नेछ। उडान समय ६० मिनेटको हुने जनाइएको छ।. . .


किमाथाङ्का नाकामा सशस्त्र  प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

खाँदबारी । भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र  प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपीं) स्थापना गरेको छ । उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष. . .


दिलिप अधिकारी माथि ठगीको आरोप, पत्रकार कार्कीलाई ९१ लख तिर्न बाँकी

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ५ मा रहेको एभरेष्ट साइन्स सेन्टरका सञ्चालक तथा बैज्ञानिकको रुपले चिनिने दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ । विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट आफु ठगिएको गुनासो गरे । दिलिप अध. . .


‘विराट सडक महोत्सव २०७६’ विराटनगरमा सुरु (फोटो फिचर)

विराटनगर। ‘विराट सडक महोत्सव’ सुरु भएको छ । मन्जिना मूभिज क्रिएशनको आयोजनामा विराटनगरको हिमालय रोडमा आजबाट महोत्सव सुरू भएको हो । माघ ४ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभयो । भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भए. . .


अस्तब्यस्त काँकडभिट्टा नाका, जताततै रुख काटेर तहस नहस

काँकरभिट्टा । भ्रमण वर्ष २०२० शुरु भएको १५ दिन बितिसकेको छ। तर पर्यटक प्रवेश गर्ने नाकाहरुमा पर्यटकलाई आकर्षण गर्ने किसिमका काम भइरहेका छैनन् । अहिले पूर्वी नाका काँकरभिट्टामा हेर्ने हो भने जताततै रुख काटेर तहस नहस बनाइएको छ। पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई ‘रुख काटेर स्वागत’ भनेजस्तो स्थित. . .


सुनसरीको दुधपाने खोलामा महिलाको टाउको छिनाएको अवस्थामा शव फेला

सुनसरी । जिल्लाको बराहक्षेत्र वडा १ मा एक महिलाको टाउको छिनाएर शरिरको भाग भन्दा टाढा फालिएको अवस्थामा मंगलवार प्रहरीले फेला पारेको छ । बराहक्षेत्र नगरपालिका वडा १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा एक महिलाको टाउको छिनाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । सशस्त्र प्रहरी बल चतरा. . .


विराटनगरका धेरै ठाउँ नो पार्किङ क्षेत्र, कहाँ कहाँ पार्किङ गर्न पाईँदैन (भिडियो अन्तरवार्ता)

विराटनगर । विराटनगर महानगरपालिकाको पुस १६ गतेको निर्णय अनुसार बिराटनगरका धेरै ठाउँलाई वान वे र पार्किङ निषेधित क्षेत्र बनाएको छ । बिराटनगर महानगरपालिकाकाले नगरको मुख्य बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकार वाला निकायहरुको उपस्थितिमा निर्णय गरे अहिले पुस २९ गतेदेखि लागु हुने गरी धेरै ठाउँलाई पार्. . .


विराटनगरमा प्याब्सन मोरङको आफ्नै भवन निर्माण, पुरीले गरे उद्घाटन

विराटनगर । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् । मंगलबार विराटनगरमा प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन गर्दै अध्यक्ष पुरीले शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्ने बताएका हुन् । गुणस्तरमा सुधार गरि निजी वि. . .