४ आश्विन २०७६, शनिबार

Tools

शनिबार बिहान गोरखा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प

गाेरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पक. . .


ईलामको श्रीअन्तु : गर्मी छल्दै, सूर्योदय हेर्दै

इलाम (अन्तुडाँडा) । झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्याेदय नगरपालिका–५ स्थित . . .


संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाए

भद्रपुर । संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु कारागारमा रहेका कैदीहरू जेलमुक्त बनेका हुन् । विभिन्न कारागारको सूचनाअनुसार ताप्लेजुङबाट भीमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँ. . .


सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई लागुऔषधसहित पक्राउ

सिरहा । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निव. . .


पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक

इस्लामावाद । पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेंगुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन् । रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चि. . .


बिराटनगरमा लागूऔषध विरुद्ध फुटबल प्रतियोगिता हुदै

बिराटनगर असोज ४ , बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुन. . .


खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो , यस्तो छ नयाँ मूल्य

काठमाडौं । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ । त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइ. . .


टंकिसिनवारी चौकमा संविधान दिवसको अवसरमा सृजनशील युवा समाजद्वारा दीप प्रज्ज्वलन

भूमिका पाख्रिन बिराटनगर असोज ४ , संविधान दिवसको अवसर पारी सृजनशील युवा समाज नेपालले बुढिगंगा गाँउपालिका स्थित टंकिसिनवारी चौकमा शुक्रबार दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । बुढिगंगा युथसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा सहभागीहरुले मैनबत्ति बाली खुशी साटासाट गरेका थिए । औपचारिक कार्. . .


अब चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा लिइने

काठमाडौँ, असोज ४ गते । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा थालिने भएको छ । चिकित्सा शिक्षा आयोगको मङ्गलबार बसेको बैठकले आगामी परीक्षादेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षाका सबै तहमा एकीकृत प्रवेश परीक्षाका आधारम. . .


इलाममा साहित्य महोत्सवमा साहित्यदेखि राजनीतिसम्मका कुरा

झापा- नेपाली साहित्य तथा संगीतको उर्बर जिल्ला इलामको सदरमुकाममा आयोजित इलाम साहित्य महोत्सवमा भएका साहित्य, संगीत तथा राजनीतिका ताता बहसले चिसो इलामलाई तताइदिएको छ। कार्यक्रमले जुराइदियो स्रष्टाहरु भूपाल राई तथा श्रवण मुकारुङलाई साहित्यकार वैरागी काइँलाको पुराना कविताहरुको संगालो विमोचन गर्ने. . .


फेसबुकका कर्मचारीले चार तलाबाट हाम फालेर आत्महत्या गरे

वासिंटन : फेसबुकका एक कर्मचारीले यसको मुख्यालयबाटै हाम फालेर आत्महत्या गरेका छन् । प्रहरीले उक्त घटनालाई आत्महत्या भएको पुष्टि गरेको हो । ती कर्मचारी क्यालिफोर्नियास्थित मेन्लो पार्कमा कार्यालयको चौथो तलाबाट फाल हालेका थिए । फेसबुक कम्पनीले भने ती व्यक्ति आफ्नो कर्मचारी भएको र घटनाबारे अनुसन्ध. . .


चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने

काठमाडौँ ।  चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ। नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भ. . .