पर्यटन

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने

चितवन । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवस. . .


आन्तरिक पर्यटकको गन्तव्य बन्दै इलामको ‘तेह्रकुने सिमसार’

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् । स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, �. . .


राती १२ बजेसम्म होटल संचालन गर्न पाउने भएपछि विराटनगरका होटल व्यवसायी खुशी

विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .


हिमाल हेर्न इलामको माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएला�. . .


भेडेटार नजिक १५० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्न डीपीआर तयार

विराटनगर । कोशी प्रदेशको पर्यटकीय गन्तव्य धनकुटाको भेडेटार नजिक छोटीमोरङ डाँडामा १५० फिट अग्लो (४६.७५ मिटर) अग्लो बुद्धको प्रतिमा निर्माण हुने भएको छ । निर्माण कार्य सम्पन्न हुँदा हङकङको लान्ताउ आइल्याण्डमा रहेको विग बुद्धको प्रतिमा र शातिनमा भएको थाउजेण्ड विग बुद्धसँंगको प्रतिमासँग तुलना गर्न योग. . .


विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियो

विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए । जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको. . .


सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

सल्लेरी (सोलुखुम्बु)। नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेन. . .


सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

सल्लेरी । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० �. . .


झापाको बाहुनडाँगीदेखि–उदयपुरसम्म हात्तीमैत्री पदयात्राको तयारी

विराटनगर । कोशी प्रदेशमा हात्ती प्रभावित क्षेत्र बढ्दै गएपछि सरकारले नागरिकसँग सुझावका लागि संवाद पदयात्रा गर्ने तयारी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एकसातासम्म हात्तीमैत्री पदयात्रामा सरिक हुने गरि पर्यटन वन तथा वातावरण मन्त्रालयले कार्यक्रम तय गरिरहेको छ । आगामी फागुन ९ . . .


झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक�. . .


राइनासकोटको पर्यटन : इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी। नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै . . .


चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सुवास विश्वकर्मा /रासस सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढ�. . .