भिडियो

एसईईको रिजल्ट प्रतिक्षामा रहेका भाईबहिनिहरुलाई पत्र (भिडियो)

सरोज कार्की आज तपाईको परीक्षाको रिजल्ट आयो होला वा कुर्दै हुनु हुन्छ होला । मैले पनि कयौं पटक परीक्षा दिएको छु । रिजल्टको दिन मेरो पनि मुटु ठिक त्यसरी नै ढुकढुक गर्दथ्यो जसरी आज तपाईको गर्दैछ होला। म त्यसलाई महसुस गर्न सक्छु । त्यसैले तपाईलाई केहि यस्ता कुरा सुनाउन खोज्दैछु, जुन कुरा मलाई मैले कक्षा ८ क�. . .


गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक

विराटनगर । थारू भाषाका गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको संगित रहेको उक्त गीतमा गीता चौधरी र बेचन शर्माको स्वर रहेको छ । सन्जु बाबा, सोनम चौधरी र सुविका चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो श्याम गिरीले खिचेका हुन । विवेक सरदारको कोरीयोग्राफिमा तयार भएक�. . .


भिडियो अन्तर्वार्ता : विराटनगरको मेयर उमेदवारमा नेपाली कांग्रेस नगर सभापति दिपक चापागाईंको दाबी

विराटनगरको मेयर उमेदवारमा नेपाली कांग्रेस नगर सभापति दिपक चापागाईंको दाबी : टिकट पाए हावादारी गफ मात्रै हैन काम गरेर देखाउने प्रतिबद्धता । कार्यक्रम प्रस्तोता : बिबेक दाहाल , अतिथि : दिपक चापागाईं, नेपाली कांग्रेस नगर सभापति. . .


निर्वासित सैनिकको भोगाईमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (भिडियो)

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृ. . .


विराटनगरका सन्तोष सरकारको ‘फु’ उत्कृष्ट २० चलचित्रको सुचीमा

विराटनगर । नेपाल चलचित्र निर्देशक समाजद्वारा आयोजित ‘जातीय विभेद विरुद्ध लघु चलचित्र प्रतियोगिता’ मा विराटनगरका सन्तोष सरकारको ‘फू’ पर्न सफल भएको छ । जातीय विभेदलाई निरुत्साहित पार्ने उद्देश्यका साथ विराटनगरमै बनाईएको उक्त चलचित्र समाजको उत्कृष्ट २० को सुचीमा पर्न सफल भएको हो । कानुन, न्याय तथा स. . .


विराटनगरका मनिस प्रसाँईको ‘मनै त हो’ सार्वजानिक

विराटनगर । विराटनगरका मनिस प्रसाँईको गीत ‘मनै त हो’ सार्वजनिक भएको छ । सोमबार उनको आधिकारिक युट्युब च्यानल ‘डोरियन इन्टरटेन्मेन्ट’ बाट उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो । ‘मनै त हो तिम्रो जस्तै, कहिल्यै रुने कहिल्यै हाँस्ने,´ बोलको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन रमेश जंग कुँवरले गर. . .


आमाको नाममा नागरिकता लिन संघर्ष गर्नेहरुको कथा (भिडियो)

मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ ।  नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कार�. . .


यसपटकको दशैंमा देवीको आगमन डोलीमा हुने, अतिवृष्टि तथा अनिष्ट हुने सम्भावना

विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको विजया दशमीमा देवीको आगमन र गमनलाई महत्वका साथ हेरिने गरिन्छ । धार्मिक मान्यता अनुसार देवीको आगमन र गमनले मानवीय जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको बेग्लै महत्व छ । तर, यस वर्षको दशैंमा देवी भगवतीको आगमन र गमन दुवै साईत अनुकुल नरहेको पुरोहित�. . .


बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित)

विराटनगर । पुर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनिक भएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनिक गरिसकेका छन् । श्रीकृष्ण लुँईटे�. . .


विराटनगरमा दिनदाहाडै यसरी मोवाईल चोरी हुन्छ (भिडियो सहित)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडमा रहेको एक मोवाईल पसलमा दिनदाहाडै मोवाईल चोर्दै गरेको भिडियो भेटिएको छ । ट्राफिक चौक स्थित युनिटी मोवाईल पसलमा ग्राहक बनेर पुगेको एक व्यक्तिले पसलका कर्मचारीको आँखा छलेर मोवाईल चोरी गरेको सिसि क्यामारामा देखिन्छ । मोवाईल पसलमा मोवाईलको क�. . .


अनिता सोनीको ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ सार्वजनिक (भिडियो)

अनिता सोनीद्वारा लिखित गित ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । सोनीको शब्दमा गायक सुरज बांनिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको भिडियो सार्वजनिक भएको हो । नेपालको पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, लल�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्कट लगाएर प्रवेश प्रतिबन्ध (भिडियो रिपोर्ट)

विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो । हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन. . .