हाल दरबार मार्गमा रहेका केहि पसलहरुमा आपूर्ति मन्त्रि शिव कुमार मण्डलले छापामारी चारवटा दोकानमा सिल गरेको बिषयलाइ लिएर ठुलै समाचार बनेको छ, जसले मन्त्रीज्युलाइ ठुलो वहावाही र प्रसंसा पनि मिल्न पुग्यो । म यस बिषयलाइ अलि फरक ढंगबाट नियाल्ने र मुद्दाहरुलाई प्रकास पार्ने प्रयास गर्दछु जसले कारण मलाइ समर्थन गर्ने भन्दा गालि गर्नेहरु धेरै हुन्छन् […]